नयाँ दलमा नआए अष्टलक्ष्मीलाई पदबाट हटाउने तयारीमा सत्ता गठबन्धन, राजेन्द्र पाण्डे होलान् मुख्यमन्त्री?

हेटौंडा : एमाले विवाद चुलिएर औपचारिक रूपमा दल विभाजन भएकै दिन वाग्मती प्रदेशको मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य सत्तारोहणको केही दिन नबित्दै अल्पमतमा परिन्। माधव कुमार नेपालले एमाले फुटाएर नेकपा एकीकृत समाजवादी गठन गरेपछि शाक्य नेतृत्व गरेको सरकारको आयु छोटिदै गएको छ। माधव नेपालको नयाँ पार्टीमा एमालेबाट प्रदेशसभामा निर्वाचित केही सांसद…

सम्बन्धित सामग्री

सत्ता गठबन्धन सहमति : बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दै

पाँच दलीय गठबन्धनको सहमति अनुसार पहिले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे बागमतीको मुख्यमन्त्री बन्ने भएका हुन्। त्यसपछि नेपाली काँग्रेसका प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ बागमतीको मुख्यमन्त्री बन्ने छन्।