सप्तकोशीमा कटान : हेलिकप्टर स्ट्याण्डबाई राख्न गृहमन्त्रीको निर्देशन

सप्तकोशीको कटान प्रभावितलाई राहत र उद्दारका लागी हेलिकप्टर तयारी अवस्थामा राख्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन् ।  उदयपुरको बेलका नगरपालिका वडा नम्बर–१, २, ८ र ९ मा सप्तकोशीले कटान शुरु गरेको छ । कोशीको भंगालो बस्तीमा पसेपछि सो क्षेत्रका बासिन्दालाई सरकारले हटाउन थालेको छ । गृहमन्त्री बालकृष्ण खाणले सेनालाई राहत र उद्दारका लागी हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् । सैनिक रथी बालकृष्ण कार्कीलाई टेलिफोन गरेर खाणले कोशीको कटान तत्काल रोकिने अवस्था नदेखिएको

सम्बन्धित सामग्री

हेलिकप्टर तयारी अवस्थामा राख्न गृहमन्त्रीको निर्देशन

काठमाडौं, १८ साउन । गृहमन्त्री बालकृष्ण खाँणले सप्तकोशीको कटान प्रभावितलाई उद्धारको लागि हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् । खाँणले उदयपुरको बेलका नगरपालिका–१,२,८ र ९ मा सप्तकोशीले कटान गर्न थालेपछि उद्धारको लागि तयार हुन निर्देशन दिएका हुन् । कोशीको बहाव बस्तीमा पसेपछि उक्त क्षेत्रका बासिन्दाहरुलाई स्थान्तरणको प्रयास थालेको छ । खाँणले नेपाली सेनालाई राहत […]