स्थानीय निर्वाचनले जनता कांग्रेस जिताउन आतुर छन् भन्ने देखायाे : युवा नेता पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले जनता कांग्रेसलाई जिताउन आतुर छन् भन्ने कुरा स्थानीय निर्वाचनको मत परिणामले पुष्टि गरेको बताएका छन्। कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ (ख) विद्यार्थी विभागले मंगलबार...