मन्त्रिपरिषद् बैठक : गोविन्दबहादुर कार्की बागमती प्रदेशको प्रमुख सचिव

सरकारले बागमती प्रदेशको प्रमुख सचिवमा पदमा सहसचिव गोविन्दबहादुर कार्कीलाई नियुक्त गरेको छ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव कार्कीलाई कायममुकायम प्रदेश प्रमुख सचिवको जिम्मेवारीमा खटाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो।

सम्बन्धित सामग्री

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रहेकाे छ । नियमित एजेण्डामा मन्त्रिपरिषद् बैठक बसिरहेकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले जनाएकाे छ । गत बिहीबार मन्त्रिपरिषद् बैठक बस्न नसकेपछि शुक्रबार बस्न लागेको छ ।

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको कानुनमन्त्री दिलेन्द्र बडुले बताए । आजको बैठकले स्थानीय तह निर्वाचनको मितिसमेत तोक्न सक्ने जनाइएको छ । साथै बैठकले अन्य केही प्रशासनिक निर्णयसमेत गर्ने छ ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री देउवाले ३ बजका लागि मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन्। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।...

मन्त्रिपरिषद् बैठक जारी

मन्त्रिपरिषद् बैठक अहिले जारी रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसिरहेको छ।

मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी

१ भदौ, काठमाडौं । मन्त्रिपरिषद् बैठक अहिले बालुवाटारमा जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक बसेको हो । यो बैठकले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्ने अनुमान गरिएको छ ।

मन्त्रिपरिषद् बैठक बालुवाटारमा शुरू

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरू भएको छ । मन्त्रिपरिषद् बैठक शुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिए । प्रधानमन्त्रीले प्रतिनिधि सभाको सोमवारको बैठकमा विश्वासको माग माग्दै राखेको प्रस्ताव अस्वीकृत भएपछि पहिलोपटक सोमवारै मन्त्रिपरिषद् बैठक बसेको हो ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मन्त्रिपरिषद् बैठक सोमबार साँझ ५ बजे बस्ने कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले नयाँ पत्रिकालाई बताइन् ।   विश्वासको मत लिन संसद् अधिवेशन चलिरहेकै...

मन्त्रिपरिषद् बैठक बोलाए प्रधानमन्त्री ओलीले

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज  साँझ ५ बजे ओली निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

मन्त्रिपरिषद् बैठक

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शनिबार बसेको मन्त्रिपरिषद् बैठक । तस्वीर, रासस