बागमतीमा मुख्यमन्त्री हेरफेरको गृहकार्य : दुई मुख्यमन्त्री एकीकृत समाजवादीको ‘बटमलाइन’

गठबन्धनमा रहेका कांग्रेस र माओवादीले बागमतीमा मुख्यमन्त्री हेरफेरको गृहकार्य थालेपछि एकीकृत समाजवादीले दुई प्रदेशमा आफ्ना मुख्यमन्त्री हुनुपर्ने ‘बटमलाइन’ बनाएको छ । हाल गठबन्धनका तर्फबाट एकीकृत समाजवादी, कांग्रेस र माओवादी केन्द्रबाट दुई–दुई...

सम्बन्धित सामग्री

माओवादी–एकीकृत समाजवादी एकता गृहकार्यको चर्चा

काठमाडौं, मंसिर १५ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बीच एकताका लागि गृहकार्य थाल्ने विषयमा चर्चा शुरू भएको छ । सत्ता समीकरणको जोडघटाउ मिलाउने गरी शक्ति सञ्चयको लागि एकीकृत समाजवादीसँग एकताको प्रक्रिया थल्न सकिने विषयमा चर्चा शुरू भएको हो । निर्वाचनको परिणाम हेर्दा प्रत्यक्षमा चौथो नम्बरमा आएको एकीकृत समाजवादीलाई […]

माओवादी–एकीकृत समाजवादी एकता गृहकार्यको चर्चा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बीच एकताका लागि गृहकार्य थाल्ने विषयमा चर्चा शुरू भएको छ ।

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक, नयाँ बन्ने सरकारमा सहभागीबारे छलफल

काठमाडौं, १३ मंसिर । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकमा नयाँ सरकार गठनबारे छलफल सुरु भएको छ । निर्वाचनको समीक्षा गर्न पार्टी कार्यालय आलोकनगरमा बसेको बैठकमा सरकार गठनबारे पनि छलफल सुरु भएको जनाईएको छ । सत्ता गठबन्धनले नै सरकार बनाउनेगरि गृहकार्य थालेपछि सो पार्टीले आफ्नो सचिवालय बैठक बोलाएको हो । सत्ता समिकरणमा नेकपा (एस) ले […]

उम्मेदवार छनोटको गृहकार्य सुरु

काठमाडौँ,३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवं छनोट गर्न यही भदौ १० गतेभित्र जिल्ला कमिटीमा सिफारिस गरिसक्न निर्देशन दिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले निर्धारित समयमा गरेको सिफारिसलाई सम्बन्धित जिल्ला कमिटीले भदौ १२ गतेभित्र […]

चार वाम–समाजवादी दलबीच एकताको गृहकार्य

माओवादी, एकीकृत समाजवादी, नेपाल समाजवादी र नेकपा राष्ट्रिय एकता अभियान एकताका लागि आन्तरिक गृहकार्यमा, माओवादीसँग एकता गर्न संयोजन समिति बनाउने एकीकृत समाजवादीको निर्णय चार वाम–समाजवादी दलले निर्वाचनलगत्तै पार्टी एकता गर्ने गरी गृहकार्य...

५ भाइको गृहकार्य : माओवादी र एकीकृत समाजवादीबीच एकता !

काठमाडौं : वाम एकतादेखि समाजवादी केन्द्र निर्माणसम्मको छलफल भइरहेका बेलामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी केन्द्रबीच एकताबारे गृहकार्य थालिएको छ। आइतबार भएको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयका ५ जना नेताहरूबीच भएको छलफलमा वाम एकताको लागि दबाब दिन माओवादी र समाजवादीबीच एकता गर्नेबारे छलफल भएको हो।  सोमबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालले त्यसबारे पार्टीमा जानकारी गराएको महासचिव बेदुराम भुसालले बताए। उनले

एकीकृत समाजवादी र एनेकपाबीच आज एकता हुँदै

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा)बीच एकता हुने भएको छ। नेकपा (एकीकृत समाजवादी) ले आफ्नो वैचारिक तथा सैद्धान्तिक दृष्टिकोणले नजिक रहेका राजनीतिक दल, पार्टी निकट मोर्चा, सङ्गठनलाई एकताबद्ध गरी कम्युनिष्ट शक्तिलाई बलियो बनाउने र कम्युनिष्ट आन्दोलनलाई मुलुकको विकास र जनताका पक्षमा उपयोग गर्ने नीतिअनुसार एनेकपासँग एकता गर्न लागिएको नेकपा (एस) का प्रचार विभाग सचिव प्रकाश खतिवडाले जानकारी दिए।एकताका लागि आवश्यक गृहकार्य पूरा भएकाले नेकपा(एस) का अध्यक्ष

प्रदेश १ र बागमतीमा सरकार गठनको गृहकार्य थाल्ने सहमति

६ असोज, काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकमा प्रदेश १ र बाग्मती प्रदेशमा गठबन्धन सरकार गठनको गृहकार्य थाल्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकमा दुबै प्रदेशमा सरकार गठनका लागि गृहकार्य थाल्ने सहमति जुटेको हो । एमाले विभाजन भएर माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी दल दर्ता भएसँग दुबै प्रदेशमा नेकपा […]