प्रसारणलाइन निर्माणमा जोड देऊ

बिजुलीको सहज आपूर्ति तथा वितरणका लागि उच्च क्षमताका प्रसारणलाइन निर्माण हुनु पहिलो सर्त हो । आन्तरिक तथा बाह्य रूपमा सहज बिजुली प्रवाहका लागि प्रसारण सञ्जाल निर्माणमा सरकारले लगानी पनि गर्दै आएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रसारणलाइन निर्माणलाई महत्त्वका साथ अगाडि बढाएको देखिन्छ । सरकारले विद्युत् उत्पादनदेखि वितरण र बिक्रीको समेत सम्पूर्ण जिम्मेवारी […]