पोखरा- अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखरा कार्यालयले गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष प्रतिवेदन बुझाएको छ । आयोगले आर्थिक वर्ष २०७८/०७९ को बत्तीसौं वार्षिक प्रतिवेदन पेस गरेको हो ।
आयोगको पोखरा कार्यालयका प्रमुख पार्वती शर्माले नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम आयोगले तयार गरेको वार्...