अब पोलियो विरुद्धको खोप १४ हप्तामा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोलियोविरुद्धको खोप ‘एफआइपिभि’ लगाउने समय परिवर्तन गरेको छ ।

सम्बन्धित सामग्री

पोलियो उन्मूलनको बाटोमा पाकिस्तान

पाकिस्तानको पोलियो खोप अभियान देख्ने जो कोहीले एक असाधारण कुरा देख्नेछन्, अर्थात् घर–घर गएर पक्षघाती पोलियो रोग नियन्त्रण गर्न खोप लगाउने अधिकांश स्वास्थ्यकर्मी महिला छन् । मुलुकका हरेक कुनामा बालबालिकालाई जीवनदान...

पाकिस्तानमा पोलियो खोप अभियानमा खटिएका २ जना प्रहरीको हत्या

काठमाडाैं । पाकिस्तानमा पोलियो खोप अभियानमा खटिएका २ जना प्रहरीको बन्दुकधारीहरुले गोली हानी हत्या गरेका छन् । उत्तरपश्चिम पाकिस्नानको ट्यांक जिल्लास्थित कोन्टअजाममा पोलियो कार्यक्रमको सुरक्षाका लागि खटिएका प्रहरीको हत्या गरिएको हो । खोप कार्यक्रम संचालन भईरहेको स्थान नजिकैको कुलोमा लुकेर बसेका बन्दुकधारीले गोली हानी मोटरसाइकलमा फरार भएका थिए । पाकिस्तानमा कट्टपन्थीहरु पोलियो खोप अभियानमा बारम्बार […]

किन दिइँदैछ अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप?

सरकारले अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप दिने भएको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार ट्वीट गर्दै अफगानिस्तानमा फैलिएको पोलियो संक्रमणलाई दृष्टिगत गरी सबैलाई खोप दिने निर्णय गरिएको जानकारी दिएका हुन्। पोलियो खोप नजिकै खोप केन्द्रमा गई लिनसमेत अनुरोध गरिएको छ । ट्वीटमा मन्त्रीले पोलियो खोप दिनसमेत सुरु गरिएको बताएका छन्। किन लगाइँदैछ? युनिसेफको एक […]

अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप

काठमाडौँ । सरकारले अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले आज ट्वीट गर्दै अफगानिस्तानमा फैलिएको पोलियो सङ्क्रमणलाई दृष्टिगत गरी सबैलाई खोप दिने निर्णय गरिएको जानकारी दिए । पोलियो खोप नजिकै खोप केन्द्रमा गई लगाउनसमेत अनुरोध गरिएको छ । ट्वीटमा मन्त्रीले पोलियो खोप लगाउनसमेत सुरु गरिएको बताएका छन् । […]

अफगानिस्तानबाट फर्किएका नेपालीलाई पोलियो खोप दिने निर्णय

सरकारले अफगानिस्तानबाट उद्धार गरेर ल्याएका नेपालीहरुलाई पोलियो खोप दिने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अफगनिस्तानबाट फर्किएका सबैलाई पोलियो खोप दिने निर्णय भएको जानकारी दिए।

अफगानिस्तानबाट उद्धार गरिएका सबैलाई पोलियो खोप दिइने

अफगानिस्तानबाट उद्धार गरेर ल्याएकाहरूलाई पोलियो खोप दिइने भएको छ ।  स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अफगानिस्तानबाट फर्किएका सबैलाई पोलियो खोप दिने सरकारले निर्णय गरेको जानकारी दिए ।  अफगानिस्तानमा फैलिएको पोलियो संक्रमणलाई दृष्टिगत गरेर यस्तो निर्णय गरिएको उनको भनाइ छ ।  साथै उनले नजिकको खोप केन्द्रबाट पोलियो खोप लिन सकिने जानकारी दिए ।

अफगानिस्तानबाट उद्धार गरेर ल्याइएका नेपालीलाई विमानस्थलमै पोलियो खोप लगाइने

काठमाडौं । अफगानिस्तानबाट उद्धार गरेर ल्याइएका नेपाली नागरिकलाई त्रिभुवन विमानस्थलमा पोलियो खोप लगाइने भएको छ । अफगानिस्तानबाट उद्धार गरिएका नागरिकलाई आजदेखि पोलियो खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाले जानकारी दिएको छ । नेपालमा ५ वर्षमुनिको बालबालिकालाई मात्र पोलियो खोप लगाइने गरेकामा अफगानिस्तान पोलियोको जोखिम रहेको देश हुनाले त्यहाँबाट उद्धार […]

अफगानिस्तानबाट फर्केका नेपालीलाई पोलियो खोप दिइने

काठमाडौँ – अफगानिस्तानबाट आएका नेपाललीहरुलाई पोलियो खोप दिइने भएको छ। स्वास्थ्य सेवा विभागले सोमबारदेखि नै अफगानिस्तानबाट आउने नेपालीहरुलाई आएलगत्तै पोलियोविरुद्धको खोप दिइने बताएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत रहेको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले भने,‘आजदेखि अफगानिस्तानबाट आउने नेपालीहरुलाई तत्काल पोलियोविरुद्धको खोप दिइने छ। यस अघि आएका र विभिन्न स्थानमा पुगेकाहरुको सन्दर्भमा […]

फिलिपिन्समा पोलियो उन्मुलन भएको घोषणा

कोभिड-१९ का कारण ठूलो संकट आए पनि फिलिपिन्सको स्वास्थ्य सेवा विभागले पोलियो खोप अभियान सफलतापूर्वक सम्पन्न गरेको थियो।