सर्वाधिक जनसंख्या भारतमा

चीनलाई उछिन्दै भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको मुलुक बन्न पुगेको छ । लामो समयदेखि चीन नै सबैभन्दा धेरै जनसंख्या भएको मुलुकको रुपमा रहेको थियो, जसले गर्दा चीनले कडा जनसंख्या नीतिसमेत ल्याएको थियो । संयुक्त राष्ट्र जनसंख्या कोष (युएनएफपीए) ले हालै प्रकाशित गरेको प्रतिवेदन अनुसार सन् २०२३ मा भारतको जनसंख्या १ अर्ब ४२ करोड ८६ […]

सम्बन्धित सामग्री

बाल मृत्युदर : लुम्बिनी प्रदेशमा उच्च, पाँच वर्ष नलाग्दै ४ प्रतिशतको मृत्यु

काठमाडौँ : देशमा समग्र बाल मृत्युदर घट्दै गए पनि लुम्बिनी प्रदेशमा पाँच वर्षमुनिका बाल मृत्युदर भने सातवटा प्रदेशमध्येकै सर्वाधिक रहेको छ।नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) सन् २०२२ ले देशभरको समग्र बाल मृत्युदर ३.३ प्रतिशत देखाएको थियो। यसै सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशस्तरमा बाल मृत्युदरको अवस्थाबारे गरेको अध्ययनमा लुम्बिनी प्रदेशको बाल मृत्युदर सातवटा प्रदेशमध्येकै सर्वाधिक (४ प्रतिशत) रहेको हो। अर्थात् लुम्बिनी प्रदेशमा हाल जीवित जन्मेका प्रति

डेंगुका बिरामी हालसम्मकै सर्वाधिक

काठमाडौं। नेपालमा डेंगुका बिरामीको संख्या ३० हजारभन्दा माथि पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउन यतावाट डेंगु संक्रमितको संख्या बढेको थियो । हाल देशभर ३० हजार १ सय ८६ जना डेंगुका बिरामी उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो संख्या हालसम्म कै उच्च हो । दशैंको मुखमा डेगु लागे पछि सर्वसाधारणको विचल्ली […]

३० हजार नाघ्यो डेंगुका बिरामीको संख्या

काठमाडौं : नेपालमा डेंगुका बिरामीको संख्या ३० हजारभन्दा माथि उक्लिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनयता डेंगु संक्रमितको संख्या बढेको हो। हाल देशभर ३० हजार १८६ जना डेंगुका बिरामी रहेको मन्त्रालयले जनाएको छ। डेंगुबाट हालसम्म ३९ जना बिरामीको मृत्यु भइसकेको छ। यो संख्या नेपालमा डेंगु देखिए यताको सर्वाधिक हो।

कुन जिल्लामा कति सङ्क्रमित थपिए ?

पछिल्लो २४ घण्टामा काठमाडौँ जिल्लामा सर्वाधिक १ हजार ४०४ जना सङ्क्रमित थपिएका छन् । त्यस्तै, ललितपुरमा ३०५ तथा भक्तपुरमा १११ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार हाल काठमाडौँमा सर्वाधिक ३७ हजार ३४ जना सक्रिय सङ्क्रमित रहेका छन् । त्यस्तै, ललितपुरमा १० हजार १२५ तथा भक्तपुरमा ५ हजार ६०५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।उपत्यकाबाहिर धनुषामा ९८, काभ्रेपलाञ्चोकमा ११६, चितवनमा ११५, कास्कीमा ११५, बाँकेमा ७३, रुपन्देहीमा ८० तथा कैलालीमा १२० जना सङ्क्रमित थपिएका छन

काठमाडौंको जनसंख्या २० लाख हुँदा मनाङमा भने जम्मा साढे ५ हजार

केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । यसअनुसार सबैभन्दा बढी जनसंख्या काठमाडौंमा रहेको पाइएको छ भने सबैभन्दा कम मनाङमा छ ।  काठमाडौंको जनसंख्या २० लाख १७ हजार ५३२ हुँदा मनाङको भने ५ हजार ६४५ रहेको विभागले जनाएको छ । यस्तै सर्वाधिक जनसंख्या रहेका ५ जिल्लामा काठमाडौं, मोरङ, रुपन्देही, झापा र सुनसरी रहेका छन् । सर्वाधिक कम जनसंख्या हुने ५ जिल्लामा मनाङ, मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला रहेका छन् ।

यी हुन् वार्षिक जनसंख्या वृद्धिदर बढी भएका ५ जिल्ला, ५ जिल्लाको ऋणात्मक

केन्द्रीय तथ्यांक विभागले देशका ५ जिल्लाहरु भक्तपुर, रुपन्देही, चितवन, बाँके र सुनसरीको जनसंख्या वृद्धिदर सर्वाधिक रहेको तथ्यांक सार्वजनिक गरेको छ । विभागले बुधबार सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार भक्तपुरको वार्षिक वृद्धिदर ३.३२  प्रतिशत रहेको छ । यस्तै रुपन्देहीको २.३०, चितवनको २.१०, बाँकेको १.९७ र सुनसरीको वार्षिक जनसंख्या वृद्धिदर १.९४ प्रतिशत रहेको छ । यस्तै रामेछाप, खोटाङ, मनाङ, भोजपुर र तेह्रथुमको वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको छ। जसअनुसार रामेछापको मा

ओलम्पिकमा स्वर्ण जित्ने बर्मुडा सर्वाधिक सानो देश

टोकियो ओलम्पिकमा बर्मुडाले सनसनिपूर्ण इतिहास बनाएको छ। मात्र ६३ हजार जनसंख्या भएको बरमुडाले ओलम्पिकमा स्वर्ण जित्दै इतिहास बनाएको हो। सर्वाधिक सानो देशले स्वर्ण जितेको यो पहिलो अवसर हो।बर्मुडाका लागि ३३ वर्षीय फ्लोरा डपीले आफ्नो देशका लागि स्वर्ण सम्भव बनाइन्। उनको ट्रायथलोनमा स्वर्ण चुमिन्। फ्लोराको यो चौथो ओलम्पिक थियो।उनले ५६ एथलीट्सलाई पछि पार्दै १ घन्टा ५५ मिनेट ३६ सेकेन्डको समय निकाल्दै स्वर्ण जितिन्।दोस्रो नम्बरमा ग्रेट ब्रिटेनका जर्जिया टेलर ब्राउन रहिन्। जहाँ अमेरिकी केटी झफेरेस तेस्रो

सर्वाधिक संक्रमण र मृत्यु

कोभिड–१९ बाट मंगलबार हालसम्मकै बढी संक्रमण र मृत्यु भएको छ । १६ हजार १ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार ५ सय ८७ जना ९४७।०३ प्रतिशत० मा संक्रमण पाइएको छ भने एकै दिन ५५ जनाको मृत्यु भएको छ ।लगातार तेस्रो दिन ७ हजार जनाभन्दा बढीमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ७ हजार ४ सय ४८ र आइतबार ७ हजार २ सय ११ जनामा संक्रमण पुष्टि भएको थियो । यसमा एन्टिजेन परीक्षणमा रिपोर्ट पोजिटिभ आउनेको संख्यासमेत सामेल छ । आइतबार र सोमबार संक्रमण दर क्रमशः ४२।९९ र ४३।

चीनमा हरेक वर्ष एक करोडका दरले जनसङ्ख्या घट्दै

एजेन्सी। चीनमा आगामी पाँच वर्षमा हरेक वर्ष एक करोडका दरले जनसङ्ख्या घट्ने दाबी गरिएको छ। चीनका गुआङडोङ एकेडेमी अफ पपुलेसन डेभलपमेन्टका निर्देशक डोङ युझेङ भन्छन्, “केही वर्षभित्र जनसंख्या गिरावट देखिनेछ। पाँच वर्षमा त हरेक साल करोडको दरमा यस्तो गिरावट आउनेछ।” चीनमा १४३ करोड मानिससहित संसारमै सर्वाधिक जनसङ्ख्या छ। चीनमा जन्मदर घटेको छ भने ज्येष्ठ नागरिक बढेका छन्।