प्रदेश १ नामाकरणः सर्वदलीय बैठक निष्कर्षविहीन, प्रमुख दलले देखाएनन् गम्भीरता

मोरङ– प्रदेश १ को नामाकरणको लागि विराटनगरमा बसेको सर्वदलीय बैठकले नामाकरण शीघ्र गर्नुपर्नेमा जोड दिएको छ। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मंगलबार सत्तारुढ दल, प्रमुख प्रतिपक्षी दल, राजनीतिक दलका प्रदेश प्रमुखहरुको सर्वदलीय बैठकले नामाकरणलाई पूर्णता दिनुपर्नेमा जोड दिएका छन्। सर्वदलीय बैठकमा पहिचानसहितको नाममा र भौगोलिक, ऐतिहासिक नामबारे छलफल भएको थियो। प्रदेश सरकारले राखेको औपचारिक छलफलका […]

सम्बन्धित सामग्री

नामको विषय टुंग्याउन बसेकाे प्रदेश १ को सर्वदलीय बैठक निष्कर्षविहीन

विराटनगर । प्रदेश नम्बर एक सरकारको समन्वयमा प्रदेशको नामको विषयमा साझा धारणा कायम गर्न बसेको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको छ । मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेश सभाको चालु अधिवेशनबाटै प्रदेशको नाम टुंग्याउने सहमति भएपनि नाम के हुने भन्ने तय हुन नसेको बताएका छन् ।  बैठकको निर्णयबारे मुख्यमन्त्री राईले भने, “दलहरूका तर्फबाट...