१८ असोज, खोटाङ । खोटाङमा मतदानबाट कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि टुंग्याइएको छ । कोटाभन्दा बढी आकांक्षी भएपछि मतदानबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गरिएको हो । ३३ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि ६५ जनाको उम्मेदवारी परेको …
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनका लागि काठमाडौंको खुलामञ्च तयार भएको छ। महाधिवेशनमा सहभागी हुन देशका विभिन्न स्थानबाट आएका प्रतिनिधि तथा नेता–कार्यकर्ता खुलामञ्चतर्फ पुग्न थालेका छन्। महाधिवेशनको औपचारिक उद्घाटन आइतबार (आज) दिउँसो २ बजे हुने छ। उद्घाटन समारोहलाई लक्षित गर्दै आयोजकले आवश्यक तयारी पूरा गरेको जनाएको छ। महाधिवेशनमा सहभागी प्रतिनिधिहरूका लागि काठमाडौंका विभिन्न स्थानमा बसोबासको […]
१८ असोज, काठमाडौं । इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आईएसपीएएन) ले अब सुपथ मूल्य र कम स्पिडका इन्टरनेट प्याकेजहरू उपलब्ध नगराउने घोषणा गरेको छ ।
संघ अध्यक्ष सुधीर पराजुलीका नामबाट आइतबार जारी विज्ञप्ति अनुसार इन्टरनेट …
१८ असोज, काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसकेको बताएका छन्। नेकपा बागमती प्रदेश सम्पर्क कमिटीले आइतबार काठमाडौँ आयोजना गरेको कार्यक्रममा प्रचण्डले वामपन्थी र देशभक्तहरूसँगको सहकार्यबारे छलफल भइरहेको …
नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोक–२ का क्षेत्रीय सभापति तथा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।