तुलसीपुर बसपार्कमा दैनिक तनाव

तुलसीपुर । दाङको तुलसीपुरमा रहेका तीनवटा यातायात प्रालिकाबीचमा भएको कार्यगत एकता भङ्ग भएको छ । करिब साढे २ वर्ष पहिल्य तुलसीपुर–नेपालगञ्ज रुढका लागि राप्ती त्रिशिद्देश्वरी यातायात प्रालि, तुलसीपुर यातायात प्रालि र अम्बिकेश्वरी यातायात प्रालिकाबीचमा आलोपालो सवारी चलाउने सहमति भएको थियो । सहमति विपरित राप्तीले जेठ ६ गतेदेखि रा१ज९३५ नम्बरको नयाँ इलेक्ट्रीक गाडीलाई नेपालजञ्ज रुढमा संचालनमा […] The post तुलसीपुर बसपार्कमा दैनिक तनाव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

प्रतिनिधिकाे विषयमा विवाद भएपछि तुलसीपुर मतगणनास्थलमा तनाव

दाङ : तुलसीपुर उपमहानगरपालिकाको मतगणना रोकिएको छ। मतगणना स्थलमा एजेन्ट प्रवेशको विषयलाई लिएर विवाद हुँदा केहि समयका लागि मतगणना कार्य रोकिएको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए। सहमति भएलगतै मतगणना सुरु हुने प्रजिअ रेग्मीले बताए। मतगणना उच्च सरकारी वकिलको कार्यालय तुलसीपुको हलमा भइरहेको छ। एमालेका प्रतिनिधिले सहमति अनुसार एकजना उम्मेदवार बराबार एक जना मात्र एजेन्ट हुनुपर्ने माग राखेका छन्।नेपाली कांग्रेसले गठबन्धनबाट पाँच जना र एमालेबाट एक जना मात्र हुनुपर्ने भन्दै एजे

दाङमा दुर्घटनापछि तनाव, ५ राउण्ड अश्रुग्याँस प्रहार

९ फागुन, दाङ । दाङको लमही–तुलसीपुर सडक खण्डमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मुत्यु भएको विषयलाई लिएर झडप भएको छ । झडप नियन्त्रणका लागि प्रहरीले अश्रुग्याँस हानेको छ । दुर्घटनामा मृत्यु भएका मोटरसाइकल चालक अर्जुन खड्काको परिवारले …