दिल्लीमा डा. आरजु देउवाको पाठेघरको शल्यक्रिया सम्पन्न

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाको शल्यक्रिया सम्पन्न भएको छ । आरजुको भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा पाठेघरको शल्यक्रिया भएको हो। सामाजिक सञ्जाल फेसबुकमा सन्देश लेख्दै देउवाले आफ्नो शल्यक्रिया सफल भएको बताएकी हुन्। उनले आफ्नो सफल शल्यक्रिया र उपचारका लागि प्रा.डा. हरित चतुर्वेदी र डाक्टर कन्किता बत्रा मोदीलाई धन्यबाद […]