रेलअंकित घोषणापत्रमा नेकपाले के–के गर्छु भनेको थियो ?

३ फागुन, काठमाडौं । तीन वर्षअघि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले जारी गरेको संयुक्त चुनावी घोषणापत्रको आवरणमै चुच्चे रेलको नक्सा राखिएको थियो । घोषणापत्रको शीर्षस्थानमै लेखिएको थियो–सुशासन र समृद्धिका लागि वामपन्थी सरकार ! ओलीको नेतृत्वमा बनेको सरकार आज (फागुन ३ गते) तीन वर्ष पूरा भएर चौथो वर्षमा प्रवेश गरेको छ । यस सन्दर्भमा प्रधानमन्त्री […]