Pokhara. The mortal remains of Krishna Bahadur Thapa, a central committee member of the CPN-UML who passed away on Thursday due to a heart attack, were kept at the UML Kaski party office for paying last respects. Top leaders from various parties, including the CPN-UML, participated in the tribute program. During the event, CPN-UML Vice Chairman Prithuibha Subba Gurung stated that the party has lost a true warrior. He recounted Thapa's unforgettable contribution to Pokhara and the party. CPN-UML Kaski has informed that preparations are underway to cremate Thapa today....
साक्सको लेखन हसिदवाद र कबालिस्टिक रहस्यवादबाट प्रभावित थियो, जुन विषयहरूमा उनले युद्धपछि रुचि राखिन् । आमाको मृत्युपछि साक्स गहिरो डिप्रेसनमा पुगिन् । उनलाई बेलाबेलामा अस्पतालमा नै भर्ना गर्नुपरेको थियो ।
काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्नेछ । प्रतिनिधिसभामा समानुपातिकतर्फ निर्वाचित सांसदको नाम तय गर्न बैठक बस्न लागेको हो । निर्वाचन आयोगले समानुपातिकतर्फका सदस्यको नाम भोलिसम्ममा बुझाउन दलहरुलाई पत्राचार गरिसकेको छ ।