राष्ट्रिय सभामा दुई प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रिय सभाको आठौँ अधिवेशनको दोस्रो बैठकमा दुईवटा प्रतिवेदन पेस भएका छन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुनमन्त्री लीलानाथ श्रेष्ठले ‘राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन, २०७६/०७७’सभामा पेस गरेका छन् । यसैगरी प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले समितिको दोस्रो वार्षिक प्रतिवेदन,२०७७/०७८ पेस गरेका छन् । अर्को बैठक सोमबार […]

सम्बन्धित सामग्री

निर्वाचन आयोगद्वारा प्रतिनिधि सभामा निर्वाचित सदस्यको विवरण राष्ट्रपतिसमक्ष पेस

काठमाण्डाै - निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ । राष्ट्रपति भवनमा केही बेरअघि आयोजित एक कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्नुभएको हो । आयोगले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र  समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ सदस्यको विवरण पेस गरेको हो । प्रमुख आयुक्त थपलियाका अनुसार देशका सात वटै प्रदेशबाट निर्वाचित सदस्यको विवरण पर्सि पुस २ गते एकै पटक र एउटै समयमा प्रदेश प्...

न्यायपरिषदको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा ‘न्यायपरिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८’ पेस भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सो प्रतिवेदन पेस गरेकी हुन् । यस्तै प्रतिनिधिसभाका सचिव गोपाल नाथ योगीले राष्ट्रियसभाबाट प्राप्त सन्देशसहित विभिन्न तीन वटा विधेयक टेबल गरे। ती विधेयकमा ‘पशु स्वास्थ्य तथा […]

प्रतिनिधि सभामा न्याय परिषद् र न्याय सेवाको वार्षिक प्रतिवेदन पेस गरिने

काठमाडौँ – प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बैठक सुरु हुनेछ । आजको बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको २०७७/०७८ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिवेदन पेश गर्ने भनिए पनि उनका तर्फबाट सरकारका […]

महाअभियोग सिफारिस समितिले भदौ मसान्तमा प्रतिवेदन बुझाउने

काठमाडौँ । महाअभियोग सिफारिस समितिले भदौ मसान्त भित्रै निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाभियोग लाग्ने/नलाग्ने विषयमा छानबिन प्रतिवेदन प्रतिनिधि सभामा पेस गर्ने भएको छ।  समितिमा रहेका सांसद मीनबहादुर विश्वकर्माले मसान्त भित्रै प्रतिवेदन पेस गर्ने गरी तयारी भइरहेको बताएका हुन्। तर नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले भने महाभियोग लाग्ने/नलाग्ने विषयमा छानबिन गर्न समितिलाई समय अभाव […]

महालेखा परीक्षक कार्यालयको प्रतिवेदन पेस गरेपछि झस्किए प्रधानमन्त्री

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ । एक वर्षदेखि राष्ट्रपति कार्यालयमा थन्किरहेको महालेखा परीक्षक कार्यालयको प्रतिवेदन एक वर्ष ढिलो गरी शुक्रबार सदनमा पेस भएको हो ।प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाको बैठकमा महालेखा परीक्षक कार्यालयको ५७औं प्रतिवेदन पेस गरेपछि राष्ट्रपतिलाई नबुझाइकन सिधै प्रतिवेदन सदनमा आएको हो कि भनेर झस्केका थिए ।सो प्रतिवेदन आर्थिक वर्ष २०७५–७६ को हो । सो प्रतिवेदन

राष्ट्रिय सभामा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ – राष्ट्रियसभामा ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, ०७६।७७’ पेस गरिएको छ। प्रधानमन्त्रीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले सो प्रतिवेदन सभामा पेस गरेका हुन्। राष्ट्रिय सभाको अर्को बैठक असार २८ अपराह्न १ बजे बस्नेछ।

प्रदेश सभामा विषयगत समितिको वार्षिक प्रतिवेदन पेस

कर्णाली प्रदेश सभामा रहेका विषयगत समितिले वार्षिक प्रतिवेदन पेस गरेका छन् । सोमबार बसेको प्रदेश सभा बैठकमा सभामा रहेका विषयगत समितिहरूले वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

प्रतिनिधि सभामा अख्तियारको वार्षिक प्रतिवेदन पेस

प्रतिनिधि सभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ।

राष्ट्रिय सभामा वार्षिक प्रतिवेदन पेस

राष्ट्रिय सभा बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पेस भएको छ । समितिका सभापति प्रकाश पन्थले ‘दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७८/०७९’ पेस गर्नुभएको हो ।