५ पुस, काठमाडौं । आज पनि देशका केही ठाउँमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ । पछिल्लो समय नेपालमा बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेकाले मौसम बदली भएको छ । जसका कारण तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागिरहेको छ भने उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात भएको छ । […]