चत्रकथा ‘मर्मत गर्न सिपालु मानिस’ नेपाली भाषामा प्रकाशित

हसन खारजाको लेखन र रेजा हेम्मातिराडको चित्राङ्कनमा रहेको चित्रकथा मर्मत गर्न सिपालु मानिस नेपाली भाषामा प्रकाशित भएको छ । टर्किस भाषामा प्रकाशित यो चित्रकथा नेपाली भाषामा अनुवाद गरी प्रकाशन गरिएको छ । यस चित्रकथाको नेपाली अनुवाद राजीवधर जोशीले गरेका हुन् ।यस कथामा एउटा मान्छे आफ्नो कोठामा राखिएको फूलदानी मर्मतदेखि लिएर झ्याल, भित्तो, सिलिङ हुँदै सारा […]