दिवङ्गत नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि हुँदै

संविधान सभाका अध्यक्ष एवं पूर्व सभामुख तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि आज हुँदै छ । आज बिहान बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ उहाँको पार्थिव शरीरको अन्त्येष्टि गरिने भएको हो ।

सम्बन्धित सामग्री

सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाउने त्यो असफल प्रस्ताव

राजनीतिक संकटमा नेम्वाङलाई सम्झने प्रवृत्तिको एक महत्वपूर्ण घटना थियो, प्रधानमन्त्रीको प्रस्ताव । तर दलभित्रको अन्तरसंघर्ष हल गर्न सामर्थ्य राख्ने नेम्वाङ आफैं प्रधानमन्त्री बनेर नेकपा जोगाउने कोर्समा भने सफल भएनन् ।

नेम्वाङलाई राजकीय सम्मान, अन्त्येष्टिको दिन राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं– सरकारले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले संविधानसभा अध्यक्षको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति सरकारले समवेदना प्रकट गरेको छ । संविधान निर्माण प्रक्रियामा उ...

प्रदीप गिरीको राजकीय अन्त्येष्टि

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । शनिबार राति निधन भएका गिरीको आइतबार दिउँसो पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले गिरीको अन्त्येष्टिमा राजकीय सम्मान दिइएको बताए । “नेपाल सरकारले चाहेमा राजकीय सम्मान दिन सक्ने भन्ने व्यवस्था छ । सोहीअनुसार उहाँको राजकीय सम्मानका साथ […]

सादगी नेताको ससम्मान बिदाइ,कांग्रेसले तीन दिनसम्म पार्टीको झन्डा झुकाउने

कांग्रेस नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको विशेष राजकीय सम्मानका साथ आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । राज्यलाई पुर्‍याएको विशेष योगदानको कदर गर्दै गृह मन्त्रालयले उनलाई विशेष राजकीय सम्मान दिने...

प्रदीप गिरिको अन्त्येष्टि राजकीय सम्मानका साथ

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रदीप गिरिको अन्त्येष्टि राजकीय सम्मानका साथ गरिएको छ । आइतबार दिउँसो पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।  नेपाल सरकारले चाहेमा राजकीय सम्मान दिन सक्ने भन्ने व्यवस्था अनुरुप गिरिकाे राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । गिरिलाई अन्तिम श्र...

प्रदीप गिरिको अन्त्येष्टि राजकीय सम्मानका साथ

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रदीप गिरिको अन्त्येष्टि राजकीय सम्मानका साथ गरिएको छ । आइतबार दिउँसो पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।  नेपाल सरकारले चाहेमा राजकीय सम्मान दिन सक्ने भन्ने व्यवस्था अनुरुप गिरिकाे राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । गिरिलाई अन्तिम श्र...

पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ प्रदीप गिरीको अन्त्येष्टि

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । आज अपरान्ह पशुपति आर्यघाटमा उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । गिरीको अन्त्येष्टिमा राजकीय सम्मान दिइएको गृह मन्त्रालयले जनाएको छ । गिरिलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री बालकृष्ण खाँणलगायत विभिन्न मन्त्रीहरु, सांसद र सर्वसाधारण […]

प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रदीप गिरिको अन्त्येष्टि राजकीय सम्मानका साथ गरिएको छ । आइतबार दिउँसो पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । गिरिको अन्त्येष्टिमा राजकीय सम्मान दिइएको छ । नेपाल सरकारले चाहेमा राजकीय सम्मान दिन सक्ने भन्ने व्यवस्था अनुरूप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । गिरिलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री […]

प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि

५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । आइतबार दिउँसो पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले गिरिको अन्त्येष्टिमा राजकीय सम्मान दिइएको बताए । ‘नेपाल सरकारले चाहेमा राजकीय सम्मान दिन सक्ने भन्ने व्यवस्था छ, सोही अनुसार उहाँको राजकीय सम्मानका […]

रवीन्द्र अधिकारीलाई राजकीय सम्मान दिइने, भोलि सार्वजनिक बिदा

काठमाण्डाै - सरकारले स्वर्गीय पर्यटनमन्त्री रवीन्द्र अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने भएको छ ।  हेलिकप्टर दुघर्टनामा ज्यान गुमाएका अधिकारीका राजकीय सम्मानका अन्त्येष्टी गरिने र भोलि देशैभर शोक मनाउन सार्वजनिक बिदा दिने निर्णय पनि भएको शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले उज्यालोलाई जानकारी दिनुभयो । ...