काठमाडौँ – हिमालयन बैंक लिमिटेडले आफ्नो मोबाइल बैकिङमा एकीकृत नेपालपे क्युआरको सफल रुपमा अन्तरआवद्धता कायम गरेको छ। अब बैंकका ग्राहकहरुले एचआई–एमबीको प्रयोग गरेर विभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरुमा रहेको नेपालपे क्युआर स्क्यान गरेर क्युआरमार्फत सजिलै भुक्तानी गर्न सक्नेछन्। साथै बैंकले राष्ट्र बैंकले जारी गरेको नेपालपे क्युआरमा आधारित भएर आफ्नो मर्चेन्ट म्यानेजमेन्ट सिस्टमको प्रयोग गरेर नेपालपे, […]
हिमालयन बैंक गल्फ प्रतियोगिता २०२२ रोयल नेपाल गल्फ कोर्स त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पन्न भएको छ ।स्टेबल फोर्ड ३/४ ह्यान्डिक्याप विधामा सञ्चालन भएको उक्त प्रतियोगितामा एआइजी हरिबहादुर पाल ४० अंकका साथ प्रथम भए । यस्तै ३७ अंकका साथ मेजर जेनेरल विजय मोक्तनले दोश्रो पुरस्कार हात पारे ।महिला तर्फबाट तारा कार्की चित्रकार ३७ अंकका साथ प्रथम भइन् […]
हिमालयन बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच नेसनल पेमेन्ट स्वीच अन्तर्गतको नेपाल पे क्यूआर सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।एनसीएचएलले सञ्चालनमा ल्याएको नेशनल पेमेन्ट स्वीचमा आवद्ध भई प्रथम चरणमा नेपाल पे क्युआर सञ्चालन गरी ग्राहकलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा सुविधा उपलब्ध गराउन हिमालयन बैंकसँग सम्झौता भएको हो ।हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक […]
काठमाडौँ– हिमालयन बैंक र नेपाल क्लियरिङ हाउसबीच ग्राहकहरूलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा सुविधा उपलब्ध गराउन सम्झौता भएको छ । सम्झौता अनुसार हिमालयन बैंक नेपाल राष्ट्र बैंक बाट स्वीकृत प्राप्त गरी नेपाल क्लियरिङ हाउस लिमिटेडले सञ्चालनमा ल्याएको नेशनल पेमेन्ट स्वीचमा आबद्ध हुनेछ । प्रथम चरणमा ‘नेपालप्ले क्यूआर’ सञ्चालन गरी ग्राहकहरूलाई सुविधाहरू प्रदान गरिनेछ । सम्झौतापत्रमा हिमालयन […]
हिमालयन बैंक र डाइनर्स क्लबबीच क्रेडिट कार्ड जारी तथा स्वीकार गर्नेसम्बन्धी सम्झौता भएको छ । बैंक र डिस्कभर्स फाइनान्सियल सर्भिसेजको भागिनी संस्था डाइनर्स क्लब अन्तर्राष्ट्रियबीच नेपालमा बैंकबाट डाइनर्स क्लब कार्ड जारी तथा स्वीकार गर्ने तथा डाइनर्स क्लब अन्तर्राष्ट्रिय, डिस्कभर्स फाइनान्सियल सर्भिसेजको गठबन्धन सञ्जालको कार्ड स्वीकार गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको जनाइएको छ ।बैंकका प्रमुख कार्यकारी अधिकृत […]
हिमालयन बैंक लिमिटेड र डाइनर्स क्लब अन्तर्राष्ट्रिय, डिस्कभर्स फाइनान्सियल सर्भिसेजबीच क्रेडिट कार्ड जारी तथा स्वीकार गर्ने सम्झौता भएको छ। सम्झौता अनुसार बैंकले डाइनर्स क्लब कार्ड चाँडै नै आफ्नो कार्ड नेटवर्कमा स्वीकार गर्नेछ।...
काठमाण्डाै – हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकबीच मर्जरका लागि सम्झौता भएको छ । बिहीवार (आज) काठमाण्डौको एक होटलमा हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम र नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।मर्जरपछि बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड’ राख्ने सहमति भएको छ । बैंकको सञ्चालक समितिको अध्यक्षमा पृथ्वीबहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शम्शेर राणा बन्ने पनि सहमति भएको छ । ...
हिमालयन बैंक लिमिटेडले इस्टर्न एजेन्सी प्रालिका ग्राहकलाई सवारी साधन खरिदका लागि सहुलियत दरमा सवारी साधन कर्जा उपलब्ध गराउने भएको छ । बैंक र इस्टर्न एजेन्सी प्रालिबिच यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट मुख्य व्यवस्थापक जयन्द्र विक्रम शाह र इस्टर्न एजेन्सीका तर्फबाट प्रमुख कार्यकारी अधिकृतश्री सुनिल थापाले हस्ताक्षर गरे […]