अर्घाखाँची जिल्ला अदालत बन्याे लुम्बिनी प्रदेशकै उत्कृष्ट अदालत

अर्घाखाँची – अर्घाखाँची जिल्ला अदालत मुद्दा फर्छ्याेट गर्नेमा लुम्बिनी प्रदेशकै उत्कृष्ट अदालत बनेको छ । आर्थिक वर्ष २०७७/०७८ मा लुम्बिनी प्रदेशका अदालतमध्ये सबैभन्दा धेरै मुद्दा फर्छ्याेट गरी उत्कृष्ट बन्न सफल भएको जिल्ला अदालत अर्घाखाँचीका न्यायाधीश वासुदेव न्यौपानेले बताउनुभयाे ।  कुल मुद्दाको ७० दशमलव ९३ प्रतिशत मुद्दा फर्छ्याेट गरेको अर्घाखाँची अदालत प्रदेशमै सबैभन्दा धेरै प्रतिशत मुद्दा फर्छ्याेट गर्ने अदालत बनेको हो । आर्थिक वर्ष २०७६/०७७ मा बाँकी रहेका एक सय ४९ थान र गएकाे आर्थिक वर्ष २०७७/०७८ का दुई सय ८० थान गरी...

सम्बन्धित सामग्री

अर्घाखाँची अदालत बन्यो लुम्बिनी प्रदेशकै उत्कृष्ट

अर्घाखाँची जिल्ला अदालत मुद्दा फछर्योट गर्नेमा लुम्बिनी प्रदेशकै उत्कृष्ट अदालत बनेको छ । आर्थिक वर्ष २०७७/०७८ मा लुम्बिनी प्रदेशका अदालतमध्ये सबैभन्दा धेरै मुद्दा फछर्योट गरी उत्कृष्ट बन्न सफल भएको जिल्ला अदालत अर्घाखाँचीका न्यायाधीश वासुदेव न्यौपानेले बताए ।कुल मुद्दाको ७० दशमलव ९३ प्रतिशत मुद्दा फर्छ्योट गरेको अर्घाखाँची अदालत प्रदेशमै सबैभन्दा धेरै प्रतिशत मुद्दा फछर्योट गर्ने अदालत […]

जिल्ला अदालत अर्घाखाँची लुम्बिनी  प्रदेशकै उत्कृष्ट

अर्घाखाँची : जिल्ला अदालत अर्घाखाँची लुम्बिनी प्रदेशको उत्कृष्ट अदालत बनेको छ। गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशका अदालतमध्ये सबैभन्दा धेरै मुद्दा फर्स्यौट गरेकाले उत्कृष्ट घोषणा गरिएको हो।अदालतले ७० दशमलब ९३ प्रतिशत मुद्दा फर्स्यौट न्यायाधीश वासुदेव न्यौपानेले जानकारी दिए।  आर्थिक वर्ष २०७६/७७ मा बाँकी रहेका १४९ वटा मुद्दा  र २०७७/०७८ का २८० वटा मुद्दा गरी ४३० वटा मुद्दामध्ये ३०५ वटा मुद्दा फर्स्यौट भएको अदालतका श्रेस्तदार महेश खनालले जानकारी दिए।अर्घाखाँचीपछि प्युठान जिल्ला अदालत

अर्घाखाँची जिल्ला अदालत प्रदेशकै उत्कृष्ट

अर्घाखाँची जिल्ला अदालत मुद्दा फर्छ्यौट गर्नेमा लुम्बिनी प्रदेशकै पहिलो भएको छ। आर्थिक वर्ष २०७७/०७८ मा लुम्बिनी प्रदेशका सबै अदालतहरुमध्ये सबैभन्दा धेरै मुद्दा फर्छ्यौट गरि उत्कृष्ट बन्न सफल भएको हो।

https://www.onlinekhabar.com/2020/01/831002

१० माघ, गुल्मी । मुद्दा पर्छ्यौटमा गुल्मी जिल्ला अदालत प्रदेश ५ कै उत्कृष्ठ भएको छ । अर्धवार्षिक लक्ष्यको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै जिल्ला अदालतले प्रदेशकै उत्कृष्ट भएको जानकारी दिएको हो । जिल्ला अदालतको प्रतिवेदन अनुसार लक्ष्यभन्दा …