प्रचण्डले पोलिटब्युरो सदस्यको नाम प्रस्ताव गर्दै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पोलिटब्युरो सदस्यको नाम प्रस्ताव गर्दैछन् ।  पार्टी नेताहरुले उठाएको जवाफ दिने क्रममा प्रचण्डले पोलिटब्युरो सदस्यको नाम प्रस्ताव गर्न लागेका हुन् ।पोलिटब्युरोको नाम प्रस्ताव भएपछि स्थायी समिति सदस्यको नाम प्रस्ताव गरिने भएको हो ।