निजी क्षेत्र सरकारको अभिन्न अंग होः मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले निजी क्षेत्रलाई सरकार बाहिरको दोस्रो पक्षको रुपमा हरिने अवस्था अन्त्य नभएसम्म देशले आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताएका छन्। द एशिया फाउण्डेशनको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आयोजना गरेको कोशी प्रदेशको आर्थिक पाश्र्वचित्र सार्वजनिकीकरण कार्यक्रमा बोल्दै उनले यस्तो बताएका हुन्। निजी क्षेत्रले उद्योग व्यवसाय गरेर रोजगारी […]

सम्बन्धित सामग्री

उद्योगी व्यवसायी डुबे सरकार चल्दैन : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले उद्योगी व्यवसायी डुबे सरकार पनि चल्न नसक्ने बताएका छन् । उद्योग वाणिज्य महासंघ कोशीको छैटौँ प्रदेशसभाको सोमबार उद्घाटन गर्दै कार्कीले सरकार र निजी क्षेत्र साझेदार नभई एकै रथका दुई पाङग्रा भएको धारणा राखे ।

बैंकिङ क्षेत्रको अनुदार नीतिले निजी क्षेत्र थला पर्‍यो: मुख्यमन्त्री कार्की

विराट चौक । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बैंकिङ क्षेत्रको अनुदार नीतिले निजी क्षेत्र थला परेको बताएका छन् । प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा)को डेस्टिनेसन मार्केटिङ कन्क्लेभमा बोल्दै कार्कीले भने, ‘बैंकको अनुदार नीतिले व्यवसायीले आत्मदाह गर्ने अवस्था आएको छ ।’ ७-८ प्रतिशत ब्याजदर बढेर १४-१५ पुग्नु राम्रो नभएको भन्दै उनले बैंकहरुको अनुदार नीतिले पर्यटन […]