नेपाल र जलवायु कूटनीति

भनिन्छ, राष्ट्रको मुटु हुँदैन स्वार्थ मात्र हुन्छ । कूटनीति आफैंमा चतु¥याइँ गर्ने खेल हो । आफ्नो कुरा सटीक रूपले राखेर अर्काको मन जित्ने कला नै कूटनीति हो । हालै भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा यही कुरा देखियो । भिजनरी सोच र निडर कूटनीतिक कौशल नेपाललाई पनि जरुरी भइसकेको छ । जलवायु परिवर्तनले नेपाललाई […] The post नेपाल र जलवायु कूटनीति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

नेपाल जलवायु नमुना कार्यक्रम सञ्चालन गरिने

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाल जलवायु नमुना कार्यक्रम सञ्चालन गर्ने बताएका हुन्।...

विश्वव्यापी जलवायु परिवर्तनको कारण नेपाल उच्च जोखिममा : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले क्षेत्रीय तथा विश्वव्यापी जलवायु परिवर्तनको कारण नेपाल उच्च जोखिममा रहेको बताउनुभएको छ । साथै उहाँले तापक्रम वृद्धि तथा वर्षामा आउने व्यापक फेरबदल, प्रकोप तथा विपद्का वृद्धि र अतिशय घटनाका कारण नेपाली जनताले बहुपक्षीय चुनौतीहरूको सामना गर्नुपरेको उल्लेख गर्नुभएको छ । वातावरण ऐन, २०७६ मा व्यवस्था भएअनुसार गठन भएको ‘वातावरण संरक्षण तथा जलवायु …

‘जलवायु सङ्कटकाल’ घोषणा गर्ने तयारीमा वन मन्त्रालय

जलवायु परिवर्तनसम्बन्धी राष्ट्र सङ्घीय सम्मेलन (कोप–२७) को मिति नजिकिँदै गर्दा वन तथा वातावरण मन्त्रालयले ‘जलवायु सङ्कटकाल’ घोषणा गरेर विश्वको ध्यान केन्द्रित गर्ने योजना बनाइरहेको छ ।     संयुक्त राष्ट्र सङ्घले नै विश्वभर जलवायु परिवर्तनका कारण मानवीय सङ्कट सुरु भएको भनेकाले नेपाल जस्तो उच्च जोखिमयुक्त मुलुक पनि यस विषयमा गम्भीर हुन जरुरी रहेको निष्कर्षमा वन तथा वातावरण मन्त्रालय पुगेको बताइएको छ ।वन तथा वातावरणमन्त्री प्रदीप यादवले ‘जलवायु सङ्कटकाल&r

नेपाल जलवायु परिवर्तनको जोखिममा छ : अर्थमन्त्री

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले जलवायु–निर्भर अर्थतन्त्र र सीमित अनुकूलन क्षमताका कारण नेपाल जलवायु परिवर्तनका लागि विश्वको सबैभन्दा जोखिममा रहेका देशहरूमध्ये पर्ने बताएका छन् । दक्षिण कोरियाको इन्चोंनमा आज आयोजित दोस्रो हरित जलवायु कोषको प्रोग्रामिङ सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपाल जलवायु परिवर्तनका कारण सङ्कटमा पर्ने अवस्थामा पुगेको बताए । आजदेखि सुरु भएको सम्मेलन बिहीबारसम्म चल्नेछ […]

नेपाल जलवायु परिवर्तनको जोखिममा छ : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले जलवायु–निर्भर अर्थतन्त्र र सीमित अनुकूलन क्षमताका कारण नेपाल जलवायु परिवर्तनका लागि विश्वको सबैभन्दा जोखिममा रहेका देशहरूमध्ये पर्ने बताउनुभएको छ । दक्षिण कोरियाको इन्चोंनमा आज आयोजित दोस्रो हरित जलवायु कोषको प्रोग्रामिङ सम्मेलनलाई सम्बोधन गर्दै उहाँले नेपाल जलवायु परिवर्तनका कारण सङ्कटमा पर्ने अवस्थामा पुगेको बताउनुभयो । आजदेखि सुरु भएको सम्मेलन बिहीबारसम्म चल्नेछ । विश्वव्यापी …

जलवायु संकटकाल घोषणा गर्ने तयारीमा नेपाल

काठमाडौं : वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालले ‘जलवायु संकटकाल’ घोषणा गरेर विश्वको ध्यान तान्ने तयारी गरिरहेको बताएका छन्। सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा यादवले जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले नेपाललाई जलवायु संकटकाल घोषणा गर्ने गरी तयारी भइरहेको बताएका हुन्। यादवले सबै सरोकारवाला निकाय र विज्ञसँग छलफल गरेर नेपाल जलवायु…

जलवायु परिवर्तनको असर सम्बोधन गर

विश्व जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा रहेको छ । नेपाल हिमाल, पहाड र तराई मिलेर बनेको छ । जलवायु परिवर्तनका कारण यी तीनवटै क्षेत्र डरलाग्दो गरी प्रभावित भइरहेका छन् । हिमाली क्षेत्रमा बढ्दो तापक्रमका कारण हिउँ पग्लने प्रक्रिया निकै तीव्र छ । हिमरेखा माथिमाथि सर्दै गइरहेको छ । पर्वतारोही अहिले सगरमाथाको वरिपरि पानी देख्दा […] The post जलवायु परिवर्तनको असर सम्बोधन गर appeared first on राजधानी राष्ट्रिय दैनिक.

धनी राष्ट्रले जलवायु वित्तीय दायित्व बढाउनेमा नेपाल अशावादी

धनी राष्ट्रहरुले सन् २०२३ पछि उनीहरुले जलवायु वित्तीय दायित्व बढाउनेमा नेपाल आशावादी देखिएको छ ।संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी संरचना महासन्धी (यूएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २६औं सम्मेलनमा आशातित रुपमा जलवायु वित्तीय दायित्व नबढाए पनि २०२३ पछि वित्तीय दायित्व बढाउने प्रतिवद्धता जनाएसँगै नेपाल थप आशावादी बनेको हो । जलवायु परिवर्तनको कारण प्रभावित कम विकसित राष्ट्रहरुले […]

जलवायु संकटको चपेटामा नेपाल

विकसित राष्ट्रहरूले अत्यधिक उत्सर्जन गरेको कार्बनका कारण भइरहेको जलवायु परिवर्तनको चपेटामा हाम्रो देशका हिमाल, हिमताल र नदीनालाहरू परिसकेका छन् जलवायु परिवर्तनका कारण विश्वले चर्को समस्या सामना गर्नुपरिरहेको छ । यस्ता समस्या सिर्जना हुनुमा...

जलवायु वित्तीय कोषबाट नेपाल पनि लाभान्वित हुने

नेपाल पनि लाभान्वित हुने अपेक्षाअमेरिकाले हरित जलवायु कोषमा २ अर्ब डलर रुपैयाँ वित्तीय अनुदान दिने घोषणा गरेसँगै नेपाल पनि यसबाट लाभान्वित हुने देखिएको छ ।जलवायु वित्तीय कोषमा लगानी थप्ने अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको प्रतिबद्धतासँगै नेपाललाई पनि लाभ हुने अवस्था सिर्जना भएको हो ।पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले फिर्ता लिएको पेरिस सम्झौता कार्यान्वयनले निरुत्साहित भएका विश्वभरका […]