ब्राजिलमा हेलिकप्टर दुर्घटना : एकै परिवारका तीनसहित चार जनाको मृत्यु

दुर्घटनापछि रियोका मेयर एडुआर्डो काभालिएरले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै सहरमा भइरहेका हेलिकप्टर उडानको निगरानी कडा बनाउनुपर्ने बताए।