काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विषेश महाधिवेशनमार्फत पार्टीको नीति र नेतृत्व दुवै फेर्नुपर्ने बताउनुभएको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भदौ अन्तिम साता भएको जेनजी विद्रोहपछि मुलुकमा ठूलो परिवर्तन भएको उल्लेख गर्दै उक्त परिवर्तन हुनुमा पार्टीको भुमिका कस्तो […]
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग नेकपा एमालेका अध्यक्ष केपी ओलीले झन्डै तीन घण्टा छलफल गरेका छन्। बालुवाटरमा बिहीबार दिउँसो भएको दुईपक्षीय छलफल समसामयिक राजनीति र निर्वाचनकेन्द्रित रहेको बताइएको छ। छलफलमा एमाले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने पक्षमा रहेको ओलीले बताएका थिए। उनले आफूहरू निर्वाचनको तयारीमा रहेको पनि प्रधानमन्त्री कार्कीलाई सुनाएको थिए। २३ र २४ भदौको जेन-जी आन्दोलनपछि […]
RajdhaniDaily.com | सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले परम्परागत कर्मचारीतन्त्र र झन्झटिलो कानुनी संरचना यथावत् रहिरहेसम्म नागरिकका अपेक्षा पुरा गर्न -