कोइराला-थापा भेटवार्ता, संस्थापन इतर समूहबाट संसदीय दलको नेतामा साझा उम्मेदवार उठाउने प्रयास

काठमाडौँ – नेपाली कांग्रेसमा सस्थापन-इतर समूहले संसदीय दलको नेतामा साझा उम्मेदवार बनाउने प्रयासस्वरुप छलफल गरेको छ। संसदीय दलमा सभापति शेरबहादुर देउवाविरुद्ध संस्थापनइतर पक्षले साझा उम्मेदवार बनाउने प्रयास गरेको हो। संसदीय दलको नेताका लागि नेता डा शेखर कोइराला र महामन्त्री गगन थापा आकांक्षी देखिएपछि दुई जनामध्ये एकलाई सर्वसम्मत गराउने पहल भएको हो। शेखर समूहका नेताहरू पार्टी […]