पूर्वसभामुख ढुंगाना भक्तपुर-२ बाट कांग्रेस उम्मेदवार

नेपाली कांग्रेसले पूर्व सभामुख दमननाथ ढुंगानालाई भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा चुनावमा उम्मेदवार बनाएको छ। उनले प्रजातन्त्र पुर्नस्थापनापछी २०४८ सालको प्रतिनिधिसभा चुनावमा काठमाडौँ क्षेत्रनम्बर २ बाट जितेका थिए। उनी त्यसबेला व्यवस्थापिका संसदका सभामुख भएका थिए।