महासंघमा आबद्ध श्रमजीवी पत्रकारलाई सात लाखसम्म दुर्घटना बीमा

काठमाडौँ। नेपाल पत्रकार महासंघमा आबद्ध श्रमजीवी पत्रकारलाई नेपाल सरकारले सात लाखसम्म दुर्घटना बीमाको व्यवस्था हुने भएको छ। प्रेस काउन्सिलमा दर्ता भएका मिडियामा आबद्ध संस्थाका पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा दिइने पनि अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमार्फत् जनाएका हुन्। यसको क्षतिपूर्ति सरकारले व्यहोर्ने जनाइएको छ।

सम्बन्धित सामग्री

पत्रकारलाई ६३ करोड ४० लाखको बीमा

हेटौंडा। वागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशका पत्रकारको सामूहिक दुर्घटना बीमा गरेको छ । मन्त्रालयले प्रदेशका १३ जिल्लाका १ हजार ५ सय ८५ पत्रकारका लागि राष्ट्रिय बीमा कम्पनी लिमिटेडमार्फत् प्रतिव्यक्ति ४ लाख रुपियाँको दुर्घटना बीमा गरेको मन्त्रालयका शाखा अधिकृत सुरेन्द्र कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार ६३ करोड ४० लाख रुपियाँ बराबरको बीमांक […]

वीरगञ्ज महानगरले पत्रकारको दुर्घटना बीमा गरिदिने

पर्सा – वीरगञ्ज महानगरपालिकाले पर्साका पत्रकारको निःशुल्क स्वास्थ्य उपचारका दुर्घटना बीमा गरिने दिने भएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा यसलाई समावेश गरेको हो । महानगरको नीति सार्वजनिक गर्दै पत्रकारलाई भइपरी आउने स्वास्थ्य तथा दुर्घटनाको उपचार सहज बनाउन निःशुल्क स्वास्थ्य उपचारका लागि दुर्घटना बीमाको व्यवस्था गरिएको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले […]

पत्रकारहरूको निःशुल्क स्वास्थ्योपचारका लागि दुर्घटना बीमा

वीरगञ्ज : पर्साको वीरगञ्ज महानगरपालिकाले पर्साका पत्रकारको निःशुल्क स्वास्थ्योपचारका साथै दुर्घटना बीमा गरिदिने भएको छ। पत्रकारको सुरक्षालाई दृष्टिगत गरी महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा यसलाई समावेश गरेको हो।महानगरको नीति सार्वजनिक गर्दै पत्रकारलाई भइपरी आउने स्वास्थ्य तथा दुर्घटनाको उपचार सहज बनाउन निःशुल्क स्वास्थ्योपचारका लागि दुर्घटना बीमाको व्यवस्था गरिएको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताए।महानगरपालिकाद्वारा सार्वजनिक भएको आगामी आवको नीति तथा क

वीरगञ्ज महानगरले पत्रकारहरूको निःशुल्क दुर्घटना बीमा गरिदिने

पर्साको वीरगञ्ज महानगरपालिकाले पर्साका पत्रकारको निःशुल्क स्वास्थ्योपचारका दुर्घटना बीमा गरिदिने भएको छ । पत्रकारको सुरक्षालाई दृष्टिगत गरी महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रममा यसलाई समावेश गरेको हो ।महानगरको नीति सार्वजनिक गर्दै पत्रकारलाई भइपरी आउने स्वास्थ्य तथा दुर्घटनाको उपचार सहज बनाउन निःशुल्क स्वास्थ्योपचारका लागि दुर्घटना बीमाको व्यवस्था गरिएको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताए ।महानगरपालिकाद्वारा सार्वजनिक भएको आगामी आवको नीति तथा कार्यक्रममा

पत्रकारलाई पेन्सन र दुर्घटना बीमा

वाग्मती । नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले सञ्चालनमा ल्याएको ज्येष्ठ पत्रकार पेन्सन कोषमा हेटौँडा उप महानगरपालिकाले रु पाँच लाख सहयोग गरेको छ । महासङ्घ मकवानपुर शाखाले विगतको वर्षबाट सञ्चालनमा ल्याएको पेन्सन कोषमा थप रु पाँच लाख सहयोग गरिएको उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो । महासङ्घले २० वर्ष काम गरेका र ६० वर्ष उमेर पुगेका […]

पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार, ७ लाखको दुर्घटना बीमा

काठमाडौं, १५ जेठ । सरकारले पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार गर्ने घोषणा गरेको छ । बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् । नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरिएको हो । त्यस्तै, सरकारले श्रमजीवी पत्रकारका लागि ७ लाख सम्मको दुर्घटना बीमा गरी प्रिमियमका ५० […]

पत्रकारलाई ७ लाखसम्मको दुर्घटना बीमा, नि:शुल्क उपचारको व्यवस्था

सरकारले श्रमजीवी पत्रकारका लागि ७ लाख सम्मको दुर्घटना बीमा गरी प्रिमियमका ५० प्रतिशत रकम बेहोर्ने व्यवस्था मिलाएको छ । आर्थिक वर्ष २०७८–७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सो जानकारी गराएका हुन् । यस्तै आगामी साउन १ गतेदेखि नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको...

दुर्घटना बीमा गर्न पत्रकारलाई आग्रह

काठमाडौं – नेपाल पत्रकार महासङ्घले श्रमजीवी तथा स्वतन्त्र पत्रकारका लागि सुरु गरिएको तेस्रो चरणको बीमा कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ । सूचना तथा सञ्चार मन्त्रालय, सूचना विभाग र पत्रकार महासङ्घबाट यो बीमा कार्यक्रम सुरु गरिएको हो । महासङ्घले यो कार्यक्रमअन्तर्गत आ व २०७५/०७६ मा दुर्घटना बीमा कार्यक्रममा जिल्ला, प्रतिष्ठ...