नवलपरासीको गण्डक क्षेत्र आसपासमा बाढीको त्रास, सतर्कता अपनाउन प्रशासनको आग्रह :: Pahilopost.com

नवलपरासी : नवलपरासीको नारायणी नदीसहित गण्डक क्षेत्र आसपासका स्थानीयवासीमा बाढीको त्रास फैलिएको छ।  विगत केही दिनदेखिको अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि उनीहरुमा बाढीको त्रास फैलिएको हो।  बाढीको त्रास फैलिएपछि यस क्षेत्रका स्थानीयवासीले उच्च सर्तकता अपनाउन स्थानीय प्रशासनसँग माग गरेका छन्।  सुस्ता र प्रतापुर गरी दुईवटा गाउ‘पालिका