नेपाल र जिम्बाब्वे ‘ए’ बीचको खेल तालिका परिवर्तन, भोलिदेखि टी–ट्वेण्टी श्रृङ्खला

काठमाण्डाै – नेपाल र जिम्बाब्वे ए बीचको टी–ट्वेण्टी र एकदिवसीय श्रृङ्खलाको तालिका परिवर्तन भएको छ । नेपाल क्रिकेट संघ क्यानले आज नयाँ तालिका सार्वजनिक गर्दै सुरुमा टी–ट्वेण्टी र त्यसपछि एक दिवसीय श्रृङ्खला हुने जनाएको छ । नयाँ तालिका अनुसार भोलि आइतबार पहिलो टी–ट्वेण्टी, पर्सि १९ गते गते दोस्रो र २१ गते बुधबार तेस्रो टी–ट्वेण्टी खेल हुनेछ । यस्तै २३ गते शुक्रबार पहिलो एक दिवसीय, २४ गते शनिबार दोस्रो र २६ गते सोमबार तेस्रो एक दिवसीय खेल हुनेछ । नेपाल र जिम्बाब्वे &l...