धुलोरहित काठमाडौँ कार्यक्रमलाई सय करोड रकम विनियोजन

धुलोरहित काठमाडौँ कार्यक्रमका लागि १०० करोड रकम विनियोजन गरिएको छ ।