संविधान अनुसार जनताको पक्षमा काम भएन

अहिले जनताको आकांक्षा भनेको डेलिभरिमा हो। सरकार भएपछि जनताको लागि समान वितरण गर्न सक्नुपर्छ। तर सरकारले सन्तुलित ढंगले डेलिभरि गरेको देखिएन। सरकारको डेलिभरि नभएको यो पहिलो वर्ष मात्र होइन। विगतको केही वर्षदेखि नै हामी डेरीभरिमा चुकिरहेका छौँ। जसको कारण संविधान जस्तो ल्याए पनि जनताको पक्षमा जे ल्याए पनि काम हुन सकेको छैन। राज्यको तर्फबाट केही […]

सम्बन्धित सामग्री

बहुसंख्यक पहिचान सहितको संविधान माग गर्दै प्रदर्शन गर्ने पक्राउ

बुधबार माइतिघर मण्डलामा बहुसंख्यक जनताको पहिचानसहितको संविधान माग गर्दै प्रदर्शन गर्न पुगेकाहरुलाई प्रहरीले पक्राउ गरेको हो।...

दुर्बल संविधान र आठ वर्षे लोकतन्त्र

संविधानसभाले संविधान बनाएको ८ वर्ष भयो। तर, संविधानले जनताको अपनत्व पाएको छैन। कमजोर बन्दै गएको संविधानबारे युवराज घिमिरेको टिप्पणी।

संविधानमाथि प्रहार गर्दै संविधान दिवस

असोज ३ गते हाम्रो संविधान दिवस । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थासहितको संविधान जारी भएको नौ वर्ष पुुगेको दिन । नेपाली जनताको संविधान सभाबाट संविधान बनाउने २००७ सालदेखिको अभिप्सा पूरा भएको दिन (३ असोज, २०७२)को सम्झनामा आजदेखि मुलुकभर संविधान दिवसको तामझाम सुरु भएको छ । कुनै पनि देशको संविधान त्यहाँको मूल कानुन मानिन्छ । यससँग […] The post संविधानमाथि प्रहार गर्दै संविधान दिवस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जनताको जीवनस्तर बदल्ने गरी संविधान संशोधन गछौं : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनताको जीवनस्तर बदल्ने गरी संविधान संशोधन गर्ने बताएका छन् ।बुधबार बागलुङको तमानखोला गाउँपालिका वडा नम्बर ५ र ६ को चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “जनताको जीवनस्तर बदल्नका लागि लेखिएको दस्ताबेज संविधान हो । यो जनताको आवश्यकता अनुसार संविधान परिमार्जन गछौं ।” उनले विभिन्न प्रकारका समस्या र अप्ठ्यारो आउँदा लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर अघि बढेको बताए । लामो समयको बलिदानबाट प्राप्त उपलब्धिलाई तत्कालीन प्रधा

जनताको बलिदानबाट प्राप्त संविधान रक्षा गर्न गठबन्धन

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको बलिदानबाट प्राप्त संविधान रक्षा गर्न गठबन्धन बनेको बताउनुभएको छ । विराटनगरमा आज आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै उहाँले सबै वर्ग र क्षेत्रको अधिकार सुनिश्चित गर्ने समावेशी संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको प्रष्ट पार्नुभयो । प्रधानमन्त्री देउवाले आशन्न निर्वाचनपछि गठबन्धन दलको सरकार बन्ने विश्वास व्यक्त …

इतिहासमा पहिलो पटक जनताको प्रत्यक्ष संलग्नतामा लेखिएको संविधान : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नेपाली जनताको लामो र बलिदानीपूर्ण संघर्षपछि संविधान जारी भएको बताएकी छिन् । आठौं संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपालको इतिहासमा पहिलो पटक नेपाली जनताको प्रत्यक्ष संलग्नतामा नेपालीका लागि लेखिएको संविधान जारी भएको बताएकी छिन् । ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको यहि दिनको सम्झना र […] The post इतिहासमा पहिलो पटक जनताको प्रत्यक्ष संलग्नतामा लेखिएको संविधान : सुनिता डंगोल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

संविधान दिवसलाई जनताको दिवसका रुपमा अगाडि बढाउनुपर्छ : ओली

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संविधान दिवसको सातौँ वर्षगाँठका अवसरमा शनिबार काठमाडौँमा वाकाथन (पदयात्रा) को  आयोजना गरेको छ। साे कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसलाई जनताको दिवसको रुपमा अगाडि बढाउनुपर्ने बताए । संघर्ष र बलिदानीबाट निर्माण भएको संविधान पूर्ण रुपमा कार्यान्वयनमा आएकोमा ओलीले खुसी व्यक्त गरे । त्यस अवसरमा उनले भ्रष्टाचारको विरुद्धमा र राष्ट्रियताको पक्षमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । संविधानको रक्षा गर्दै नेपालीलाई नै साथमा लि

संविधानको मर्म मिच्दै संविधान दिवस !

हिजो मात्र हामीले हाम्रो सातौं संविधान दिवस मनायौं । राष्ट्रपति, प्रधानमन्त्रीसहित राजनीतिक दलका नेताहरूले शुभकामना दिए । नेपाली जनताको संविधान सभाबाट संविधान बनाउने २००७ सालदेखिको अभिप्सा पूरा भएको दिन (३ असोज, २०७२ )को सम्झनामा कोरोना कहरकाबीच पनि हिजो मुलुकभर संविधान दिवस मनाइयो । संविधान देशको मूल कानुन मानिन्छ । प्रजातन्त्रको जननी बेलायतमा अलिखित संविधान छ […] The post संविधानको मर्म मिच्दै संविधान दिवस ! appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.