सिन्धुपाल्चोक नगरपालिका–८ र ९का स्कुले बालबालिकालाई लत्ताकपडा तथा खाद्यान्न वितरण

काठमाडाैं । नेपाल भाषाको माध्यमबाट पढाई हुने काठमाडौंको पहिलो विद्यालय जगतसुन्दर ब्वनेकुथी माध्यामिक विद्यालय र जापानको हिराकाता खातोनो ईन्टरनेसनल भोलिन्टियर्स एसोसियसन (हिकेबा नेपाल)ले शनिबार बाढी पीडित सिन्धुपाल्चोक, बाह्रबिसेका बालबालिका र उनीहरुका अभिभावकहरुलाई लत्ताकपडा सहयोगस्वरुप वितरण गरेको छ । राजुमान महर्जनको संयोजकत्वमा सिन्धुपाल्चोक नगरपालिका–८, जम्बुस्थित सेतीदेवी पञ्चकन्या आधारभूत विद्यालयमा पढ्ने बालबालिका र उनीहरुका अभिभावकहरुलाई सहयोग सामग्री […]

सम्बन्धित सामग्री

मुगुका आगलागी पीडितले ४ दिनपछि पाए खाद्यान्न राहत

हिमाली जिल्ला मुगुमा गएको कात्तिक २९ गते राति गमगढी बजारको तल्लो बजारमा ४५ घर पूर्णरूपमा नष्ट हुँदा धनमाल लत्ताकपडा र खाद्यान्न नष्ट हुँदा बिचल्लीमा परेको ८० जनालाई अन्य सरकारी संघ–संस्था र स्थानीय सरकारबाट अन्य सहयोग भएको भए पनि खाद्यान्न सहयोग नहुँदा जिल्ला रहेको एक संस्थाले ४ दिनपछि खाद्यान्न वितरण गरेको छ ।जिल्लामा रहेको छाया नेपाल […]

विपद्को बेथिति

विपद्मा परेका सर्वसाधारणलाई केही थान लत्ताकपडा र खाद्यान्न वितरण गर्दैमा सरकार आफ्नो भूमिका पूरा गरेको ठानिरहेको छ। आमनागरिकको अभिभावक भनिने सरकारले त्यसअनुसारको भूमिका निर्वाह गर्न सकेको छैन। यही कारण बर्सेनि सयौँ जनाले अनाहकमा ज्यान गुमाउनुपरेको छ।...