सस्तोमा डलर दिने भन्दै ५ लाख ठगी

नेपाली रुपैयाँ दिएर अमेरिकी डलर साट्दा चलन चल्तीको भन्दा बढी रकम पाइने आश्वासन पाएका दैलेखका एक व्यक्ति शनिबार रामेछापको राकाथुम आएर ठगिएका छन् ।

सम्बन्धित सामग्री

नगरवासीलाई सस्तोमा औषधि बेच्न भाडामा घर खोज्दै महानगर

४ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरवासीलाई सस्तोमा औषधि उपलब्ध गराउन फार्मेसी सञ्चालनको तयारी गरेको छ । महानगरले बजेटमै घोषणा गरे अनुसारको ‘सुलभ फार्मेसी’ सञ्चालनका लागि बुधबार गोरखापत्रमा सूचना निकाल्दै ५ स्थानमा घर भाडामा लिने समेत उल्लेख गरेको छ । महानगरको स्वास्थ्य विभागले महानगरपालिका भित्रका ४ स्थानहरूमा सुलभ फार्मेसी स्थापना गर्ने भन्दै घर भाडामा दिने […]

हवाई मार्गभन्दा आधा सस्तोमा केरुङ नाकाबाट खाद्यान्न ढुवानी गरिँदै

सिमकोट – काठमाडौँबाट केरुङ नाका हुँदै तिब्बती मार्गबाट ढुवानी भएर आउने खाद्यान्न हवाई मार्गभन्दा सस्तोमा ल्याइने भएको छ। जिल्लामा खाद्यान्नको समस्या भएका बेला लिमिटेडले चार हजार क्विन्टल खाद्यान्न हुम्ला ल्याउन लागेको हो। काठमाडौँ, केरुङ, तिब्बत र हिल्सा हुँदै सिमकोट पुग्ने खाद्यान्न प्रतिक्विन्टल सात हजार पाँच सय, नाम्खा गाउँपालिकाको याल्वाङसम्म ढुवानी हुने प्रतिक्विन्टल खाद्यान्न चार हजार […]

मूल्य निर्धारण नगरिँदा किसान सस्तोमा धान बेच्दै

टीकापुर, १६ कात्तिक । कैलालीका किसान आजभोलि धानबाली भित्र्याइरहेका छन् । धेरै किसान भित्र्याउने काम सकेर आपूmलाई आवश्यक धान खाद्यान्नका लागि भण्डारण गर्ने र बाँकी बेच्न थालेका छन् । तर यस वर्ष धानको बिक्री समर्थन मूल्य निर्धारण नहुँदा सस्तोमा धान बेच्न किसान बाध्य छन् । कैलालीका किसान यस वर्ष न्यून मूल्यमा धान बेच्न बाध्य भएका […]

सरकारले मूल्य निर्धारण नगर्दा किसान सस्तोमा धान बेच्न बाध्य

टीकापुर :  कैलालीका किसानलाई अहिले धानबाली भित्र्याउने चटारो छ। उनीहरू आवश्यक धान खाद्यान्नका लागि भण्डारण गर्ने र बाँकी बेच्न थालेका छन्। तर यो वर्ष बिक्री समर्थन मूल्य निर्धारण नहुँदा सस्तोमा धान बेच्न किसान बाध्य छन्।कैलालीका किसान यो वर्ष न्यून मूल्यमा धान बेच्न बाध्य भएका हुन्। सरकारले अहिलेसम्म धानको समर्थन मूल्य निर्धारण नगर्दा सस्तोमा धान बेचिरहेको चित्रबहादुर चौधरीले बताए। ‘मूल्य निर्धारण नभएका कारण हामी सस्तोमा धान बेचिरहेका छौँ’, उनले भने, ‘धान बेचेर हिउँदे खेती

मूल्य निर्धारण नगरिँदा सस्तोमा धान बेच्दै किसान

कैलालीका किसान आज भोलि धानबाली भित्र्याइरहेका छन् । धेरै किसान भित्र्याउने काम सकेर आफूलाई आवश्यक धान खाद्यान्नका लागि भण्डारण गर्ने र बाँकी बेच्न थालेका छन् । तर यस वर्ष धानको बिक्री समर्थन मूल्य निर्धारण नहुँदा सस्तोमा धान बेच्न किसान बाध्य छन् ।कैलालीका किसान यस वर्ष न्यून मूल्यमा धान बेच्न बाध्य भएका हुन् । सरकारले अहिलेसम्म धानको समर्थन मूल्य निर्धारण नगर्दा सस्तोमा धान बेचिरहेको चित्रबहादुर चौधरीले बताए । “मूल्य निर्धारण नभएका कारण हामी सस्तोमा धान बेचिरहेका छौँ”, उनले भने, &ld

सस्तोमा इन्धन किन्न भारतसँग अनौपचारिक छलफल

१७ असार, काठमाडौं । नेपालले भारतसँग सस्तोमा पेट्रोलियम पदार्थ खरिद गर्न अनौपचारिक कुराकानी सुरु गरेको छ । पेट्रोलियम पदार्थको चर्को मूल्यका कारण समग्र अर्थतन्त्रमै असर परेपछि सरकारले सस्तोमा इन्धन किन्न भारतसँग अनौपचारिक कुराकानी थालेको उद्योग, वाणिज्य तथा आपूर्ति सचिव डा. गणेशप्रसाद पाण्डेयले बताए । भारतले रसिया लगायतका मुलुकबाट सस्तोमा इन्धन किनेका कारण त्यस्तो इन्धन नेपाललाई […]

भृकुटीमण्डपको २६ रोपनी सस्तोमा भाडा लगाउन चलखेल

काठमाडौं, असार ६ । महिला तथा बालबालिका मन्त्रालय अन्तर्गतको समाजकल्याण परिषद मातहत रहेको भृकुटीमण्डपस्थित सरकारी जग्गा सस्तो भाडामा दिनेगरी सम्झौता गर्न लागिएको छ। २६ रोपनी जग्गा पाँच वर्षका लागि अमात्य इन्टरनेसनललाई १२ करोड रुपैयाँमा भाडामा दिन सम्झौता गर्न लागिएको हो। यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तोकेको दररेटभन्दा निकै सस्तोमा टेन्डर आह्वान गरिएका कारण कम रुपैयाँमा […]

सस्तोमा पानी खुवाउनेलाई भोट

रामेछाप । रामेछाप नगरपालिका वडा ७ र ८ का नागरिकले ‘सस्तोमा पानी खुवाउने’लाई भोट दिने बताएका छन् ।रामेछाप सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिले वितरण गर्दै आएको पानीको महसुल महंगो भएको भन्दै उनीहरूले ‘भोट चाहिए पानीको महसुल घटाउन’ आग्रहसमेत गरेका छन् । रामेछाप सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिले वितरण गर्दै आएको खानेपानीको महसुल ‘धेरै […] The post सस्तोमा पानी खुवाउनेलाई भोट appeared first on राजधानी राष्ट्रिय दैनिक.

उपभोक्तालाई सस्तोमा बिजुली दिन्छौंः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग प्रतिष्ठानले मागे जति बिजुली उपलब्ध गराउन प्रसारण लाइनको अभावले नसकिएको सुनाउँदै क्रमशः डिमाण्ड चार्ज तथा अन्य शुल्कसमेत न्यून गर्दै लगिने जानकारी दिएका छन् । उनले बिजुली उत्पादन बढाएर उपभोक्तालाई सस्तोमा दिन सरकार प्रयत्नशील रहेको पनि बताए । कूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको आज उद्घाटन गर्दै प्रधानमन्त्रीले आफनै बलबूतामा विकासका थुप्रै काम गर्न सक्छौ भन्ने विश्वासमा अभिवृद्धि भएको उल्लेख गरे। हरेक क्षेत्रमा बाह्य देशको भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्ने दिशामा आयोजनाल...