बझाङ : जिल्ला सदरमुकाम चैनपुरबाट डेढ घण्टाको दूरीमा पर्छ मष्टा गाउँपालिका। यही गाउँपालिकाकी ८९ वर्षीया गिठीदेवी जोशीले शुक्रबार मात्रै नागरिकता पाइन्। प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको टोलीले घरमै गएर गिठीदेवीलाई नागरिकता प्रदान गरे। ‘आमाले नागरिकता नपाएको बारेमा छोरा गौरीलालले जिल्ला प्रशासनमा खबर गर्नुभएको थियो’, उनले भने, ‘त्यसपछि सम्पूर्ण कागजात तयार गरेर घरमै पुगी नागरिकता दिएका हौँ।’नातिभन्दा पछि बज्यैको नागरिकतामष्टा गाउँपालिका–३ भातेखोलाका कृष्णप्र