‘अन्तर’ को अन्तरकुन्तर

यौनिक तथा लैंगिक अल्पसंख्यकको बिषयमा लेखिएको उपन्यास हो, रमेश सायनको ‘अन्तर’ । उपन्यास त्यतिमा सीमित भने छैन । उपन्यासको मुलकथासँगै समाजको भोगाइ, सोचाइ पनि समेटिएको छ । जस्तो कि : क. केही अगाडिको समाज: समयले छोटो समयमा लामो फड्को मार्‍यो । केही अगाडिसम्म मात्रै पनि नेपाली समाज अलग चरित्रको थियो । दिनचर्या अलग हुन्थ्यो । मान्छेको […]