मुगुको छायानाथरारामा अन्तरजातीय विवाह गर्नेलाई १ लाख पुरस्कार

छायानाथरारा नगरपालिकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहनबापत १ लाख पुरस्कार दिने निर्णय गरेको छ । नगरपालिकाको १२ औं नगर कार्यपालिका बैठकले जातीय विभेद कम गर्न यो निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

अन्तरजातीय विवाह गर्ने सात जोडी एक लाख पुरस्कारसहित सम्मानित

काठमाडौं, २३ चैत्र । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गर्ने सात जोडीलाई सम्मान गरेको छ । महानगरले हिजो (बिहीबार) एक कार्यक्रमकाबीच महानगरभित्र दलित र गैरदलितबीचको बिवाह गर्ने जोडीलाई सम्मानसहित एक लाख रुपैया पुरस्कार र सम्मान पत्र प्रदान गरेको हो । जातीय विभेद हटाउने उद्देश्यका साथ अन्तरजातीय विवाह गर्ने सात जोडीलाई नगद १ लाख पुरस्कार र सम्मानपत्रसहित […]