बाढीपछि टिमुरेमा ९८ शव भेटिए, पुरिएका शव निकाल्न कठिन

सुरक्षाकर्मीले रसुवा नाका नजिकको टिमुरे एरियाबाट मंगलबारसम्म ९८ वटा शव फेला पारेको जानकारी रसुवाका डीएसपी अशोक थापाले दिए ।