विश्वका १८ प्रमुख सामुद्रिक राष्ट्रहरूको साझा मञ्च ‘कन्सल्टेटिभ सिपिङ ग्रुप’ले अन्तर्राष्ट्रिय जलयातायात क्षेत्रमा सिर्जना भइरहेको ‘समानान्तर प्रणाली’ले सुरक्षा, पारदर्शिता र विश्वासमाथि गम्भीर संकट पैदा गरेको चेतावनी दिएको छ। मंगलबार एक संयुक्त वक्तव्य जारी गर्दै सीएसजीले विश्व व्यापारको ८० प्रतिशतभन्दा बढी हिस्सा समुद्रमार्फत हुने भएकाले सामुद्रिक आपूर्ति शृङ्खला बिग्रिएमा विश्व अर्थतन्त्र नै ठप्प हुन सक्ने बताएको […]