मुस्ताङकाे स्याउबारीमा ऋषि धमला, गरे स्थानीयसँग अन्तरक्रिया

मुस्ताङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमला मुस्ताङ पुगेका छन्। मुस्ताङको घरपझोङ गाउँपालिका–४ स्थित स्याउबारीमा पुगेर धमलाले स्याउ खेतीको अवलोकन गरेका छन्। उनले स्थानीय किसान, नागरिक तथा व्यापारीहरूसँग अन्तरक्रियासमेत गरे । अन्तरक्रियाका क्रममा धमलाले स्थानीयस्तरमा कृषि, पर्यटन तथा व्यापारका क्षेत्रमा देखिएका सम्भावना र चुनौतीबारे जानकारी लिएका थिए। उनले किसानका समस्या […]