काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद खतिवडाले आफ्नो छोराको बलिदान र त्यससँग जोडिएको न्यायको विषयलाई लिएर भइरहेका राजनीतिक टिप्पणीप्रति आपत्ति जनाएकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले आफू व्यक्तिगत स्वार्थ वा पदको आकांक्षाका कारण संसद्मा नआएको स्पष्ट पारिन । शहीद परिवारको न्याय तथा देशमा सुधारका लागि आफू राजनीतिक भूमिकामा आएको उनको भनाइ थियो। संसद्को […]