करको आधार विस्तार गर्न बैंक खातामा प्यान अनिवार्य गर्ने

१५ जेठ, काठमाडौं । सरकारले स्थायी लेखा नम्बरलाई राष्ट्रिय परिचयपत्रसँग आवद्ध गरी करको आधार विस्तार गर्दै लैजाने भएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्था र सहकारीमा खाता सञ्चालन गर्दा स्थायी लेखा नम्बर अनिवार्य गर्दै लैजाने बताए । पेशा व्यवसायमा संलग्न व्यक्तिको पेशागत प्रमाणपत्र नवीकरण […]

सम्बन्धित सामग्री

कपन र थिमिमा सानिमा बैंकको शाखा विस्तार

१४ असोज, काठमाडौं । सानिमा बैंक लिमिटेडले काठमाडौंको कपन र भक्तपुरको थिमिमा नयाँ शाखा विस्तार गरेको छ । १४ असोजदेखि थिमि र कपनमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको बैंकले विज्ञप्ति जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त शाखाहरुको उद्घाटन ब्रान्ड प्रबर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका […]

सानिमा बैंक अब काठमाडौंको नेपालटारमा

सानिमा बैंकले तारकेश्वर नगरपालिका वडा ११ नेपालटारमा बैंक शााखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।...

स्याङ्जामा डायलाइसिस र ब्लड बैंक स्थापना

स्याङ्जा – स्याङ्जा सदरमुकामस्थित पुतलीबजारमा डायलाइसिस सेवालाई विस्तार र रक्त बैंक स्थापन गरिने भएको छ । मृगौला बिरामीलाई नियमित डायलाईसिसको लागि जिल्लाबाहिर जानुपर्ने बाध्यताको अन्त्य र रगतको अभावमा नागरिकको ज्यान जान नदिन रक्त बैंक स्थापना गर्न लागिएको हो । पुतलीबजार नगरपालिकाको कार्यपालिकाको पहिलो बैठकले सेवा विस्तार र रक्त बैंक स्थापन गर्ने पहिलो निर्णय गरेको छ […]

लक्ष्मी बैंक र आईसीआईसीआई बैंकबीच सम्झौता

काठमाडौँ– लक्ष्मी बैंक लिमिटेड र भारतको आईसीआईसीआई बैंक लिमिटेडबीच व्यापारिक साझेदारीका क्षेत्रहरू विस्तार गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह र आइसीआईसीआई बैंकको नेपालका लागि प्रमुख प्रतिनिधि रन्जनकुमार थापाले आदानप्रदान गरेका हुन् । उक्त सम्झौताले नेपाल र भारतबीचको परम्परागत अन्तर–बैंक भुक्तानीका साथै दुई देशबीच रेमिट्यान्स भुक्तानीको दायरा विस्तार गर्न […]

सानिमा बैंक अब चितवनको टाँडीमा

सानिमा बैंक लिमिटेडले चितवनको टाँडीमा बैंक शाखा स्थापना गरी सेवा विस्तार गरेको छ।

सिराहाको मिर्चैयामा सानिमा बैंक

सानिमा बैंक लिमिटेडले सिराहाको मिर्चैयामा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।

काभ्रेको पाँचखाल र तामाघाटमा सानिमा बैंक

सानिमा बैंक लिमिटेडले काभ्रेको पाँचखाल र तामाघाटमा शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।...

नेपाल बैंक निक्षेप संकलनमा पहिलो

नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्घि गरेको छ।

सिटिजन्स बैंक इन्टरनेसनलको शाखारहित सेवा विस्तार

सिटिजन्स बैंक इन्टरनेसनलले शाखारहित सेवा विस्तार गरेको छ ।बैंकले देशका दुर्गम स्थानका बासिन्दालाई सहज रुपमा बैंकिङ सेवा पु-याउने उद्देश्यसहित ललितपुर जिल्लाको बागमती गाउँपालिकास्थित सुबानेमा शाखारहित सेवाको विस्तार गरेको हो । यो सेवा विस्तारसँगै शाखारहित सेवाको संख्या ९१ पुगेको बैंकले जनाएको छ ।सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय मन्दिरा न्यौपानेलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरेको बैंकले जनाएको […]