यस्ताे छ निर्वाचन आचार संहिता : सामाजिक सञ्जालमा के गर्न हुन्छ, के हुँदैन

काठमाडौं । निर्वाचन आयोगले जारी गरेको स्थानीय तह सम्बन्धित निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भएको छ । आज प्रकाशित भएको उक्त आचारसंहिता आयोगले तोकेको मितिबाट मात्र कार्यान्वयनमा जानेछ । यो आचारसंहिता सरकारी अधिकारीदेखि मतदातासम्मलाई लागू हुनेछ । एक भन्दा बढी राजनीतिक दल, उम्मेदवार वा दलको भातृ संगठनले एकै समयमा एकै स्थान वा मार्गमा जुलुस, आमसभा, कोणसभा, […] The post यस्ताे छ निर्वाचन आचार संहिता : सामाजिक सञ्जालमा के गर्न हुन्छ, के हुँदैन appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

उपनिर्वाचनः आजदेखि निर्वाचन आचार संहिता लागू

काठमाडौं । आगामी वैशाख १० गते हुने प्रतिनिधि सभाका तीन वटा क्षेत्रको उपनिर्वाचनका लागि शुक्रबारदेखि आचार संहिता लागू भएको छ । चितवन २, बारा २ र तनहुँ १ मा शुक्रबारबाट उपनिर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ । आनयोगका अनुसार उपनिर्वाचन हुने चितवन, बारा र तनहुँमा नेपाल सरकार र नेपाल सरकारका […]

सिद्धार्थनगरका मेयर आचारसंहिता मिचेर गृहमन्त्रीको चुनाव प्रचारमा

८ कात्तिक, बुटवल । सिद्धार्थनगर नगरपालिका मेयर इस्तियाक अहमद खानले निर्वाचन आचार संहिता उल्लंघन गरेर गृहमन्त्री बालकृष्ण खाणको पक्षमा भोट माग्दै हिंडेका छन् । निर्वाचन आचार संहिता २०७९ को दफा ५ मा स्थानीय सरकारका प्रमुखले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्षमा वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन नपाउने व्यवस्था छ । तर मेयर खान सोमबार […]

निर्वाचन आचार संहिता विपरीत मन्त्री चौधरीद्धारा बाढीपीडितलाई चामल वितरण

निर्वाचन आचार संहिता लागु भइसकेको अवस्था पनि मन्त्री चौधरीले शनिबार देउखुरीका चार पालिकाका बाढी पीडितका लागि करिब १३ लाख बराबरको खाद्यान्न सहयोग गरेका हुन्।...

निर्वाचन आचारसंहिता विपरीत लुम्बिनी प्रदेशसभाले कार्यक्रम गर्दै

दाङ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आज देखि निर्वाचन आचार संहिता लागू भए पनि त्यसलाई बेवास्ता गदै लुम्बिनी प्रदेशसभाले कार्यक्रम तय गरेको छ । लुम्बिनी प्रदेशसभाले निर्वाचन आचार संहिता उल्लङ्घन गर्दै सम्मान र शुभकामना आदान प्रदान कार्यक्रम १४ गते गर्ने तयारी गरेको हो । निवर्तमान प्रदेश सभा सदस्यहरूलाई पठाएको […]

निर्वाचन आचारसंहिता विपरीत लुम्बिनी प्रदेशसभाले कार्यक्रम गर्दै

आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आज देखि निर्वाचन आचार संहिता लागू भए पनि त्यसलाई बेवास्ता गदै लुम्बिनी प्रदेशसभाले कार्यक्रम तय गरेको छ । लुम्बिनी प्रदेशसभाले निर्वाचन आचार संहिता उल्लङ्घन गर्दै सम्मान र शुभकामना आदान प्रदान कार्यक्रम १४ गते गर्ने तयारी गरेको  हो । निवर्तमान प्रदेश सभा सदस्यहरूलाई पठाएको सूचना अनुसार प्रथम प्रदेशसभाको कार्यकाल सम्पन्न हुन गइरहेकाले असोज १४ गते दिउँसो १ बजे नयाँ प्रदेशसभा भवन स्थायी राजधानी दाङको  मोरीघाढमा देउखुरीमा सम

प्रधानमन्त्री र मन्त्रीलाई चुनाव प्रचारप्रसारमा खुकुलो बनाइँदै

काठमाडौं, भदौ ३० । निर्वाचन आयोगले प्रधानमन्त्री र सरकारका मन्त्रीलाई निर्वाचनको प्रचारप्रसारमा सहजता हुनेगरी निर्वाचन आचार संहिता २०७९ मा लचक हुने संकेत गरेको छ । आयोगले १३ भदौमा सार्वजनिक गरेको निर्वाचन आचार संहिता २०७९ मा सरकारका मन्त्री तथा स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा आफ्नो क्षेत्रबाहेक अन्यत्र जान रोक लगाएको थियो । तर, राजनीतिक दलहरूको तीव्र […]

आजदेखि राष्ट्रियसभा निर्वाचन आचार संहिता लागु

काठमाडौं, पुस २६ । राष्ट्रिय सभा निर्वाचनका लागि आजदेखि आचार संहिता लागु भएको छ। निर्वाचन आयोगले स्वच्छता, निष्पक्षता, पारदर्शिता, भयमुक्त वातावरण राख्न आजदेखि निर्वाचन आचार संहिता लागु भएको नजाएको छ । व्यक्ति, निकाय तथा अधिकारीलाई तोकेरै आचार संहिता लागु भएको निर्वाचन आयोगले जनाएको। आयोगले आचार संहिता उल्लंघन भएमा कानुनी कारबाही हुने भएकाले पूर्णरूपमा पालना गर्न […]

सोमबारदेखि निर्वाचन आचार संहिता लागू हुने

२५ पुस, काठमाडौं । माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि भोलि सोमबारदेखि निर्वाचन आचार संहिता लागू हुने भएको छ । आयोगले २६ पुसबाट आचार संहिता लागू गर्ने निर्णय गरेको हो । आयोगलगे निर्वाचन आचार संहिताको पूर्ण रुपमा पालना गर्न गराउन सरोकारवालाहरुलाई निर्देशन समेत दिएको छ । आचार संहिताको पालना गर्नु सम्बन्धित सबैको कानूनी तथा […]