विधायन व्यवस्थापन र आश्वासन समितिको बैठक बस्दै

आज विधायन व्यवस्थापन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्न लागेको हो