साउदीमा ३० महिला रेल चालकको जागिरका लागि २८ हजारले दिए आवेदन

काठमाडौं । साउदी अरबमा हालै ३० महिला रेल चालकका लागि रोजगारीको अवसर खुलेको थियो । तर आश्चर्यजनक यसले २८ हजार आवेदकहरुलाई आकर्षित गरिसकेको छ । महिला स्वतन्त्रता र रोजगारी सम्बन्धी पछिल्लो समय साउदीले नियमहरु खुकुलो बनाइरहँदा यस्ता मागहरु पनि देखा पर्न थालेका हुन् ।  यो पद खुलाउने स्पेनी रेलवे सञ्चालक रेनफेका...