भूकम्पबाट प्रभावित देशभरका ६ हजार बढी विद्यालय पुनर्निर्माण

काठमाडौं : भूकम्पबाट प्रभावित भएका ६ हजार २ सय ४६ सरकारी विद्यालय पुनर्निर्माण भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार ७ हजार ५ सय ५३ विद्यालयको क्षति भएको थियो।प्राधिकरणका कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीका अनुसार १३ सय ७ विद्यालयको पुनःनिर्माण भइरहेको छ। २०७२ वैशाख १२ गते गएको महाभूकम्पले देशभर धेरै विद्यालय तथा धनजन क्षति गरेको थियो। काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपलिका–८ दाप्चास्थित पुनर्निर्माणसम्पन्न श्री दाप्चा माध्यमिक विद्यालय । हालसम्म भूकम्पबाट...Posted by