छ महिनामा ५१९ मुद्दा फैसला

मकवानपुर । मकवानपुर जिल्ला अदालत हेटौँडाले चालू आर्थिक वर्षको छ महिनामा ५१९ वटा मुद्दा पैmसला गरेको छ । गत आर्थिक वर्षबाट दायित्व सरेर आएको र चालू आर्थिक वर्षमा थपिएकामध्ये पुस मसान्तसम्म ५१९ मुद्दा फछ्र्यौट भएको अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।

सम्बन्धित सामग्री

ललिता निवास जग्गा प्रकरणः फैसला आज

काठमाडौं । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा बनाई भएको भ्रष्टाचार मुद्दाको सुनुवाइ एक महिनामा सकिएको छ । ‘हाई प्रोफाइल’ व्यक्ति जोडिएको सो प्रकरणमा २ माघदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो । १ सय १२ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाउने कार्यमा संलग्नता रहँदै भ्रष्टाचार गरेको मुद्दा न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको […] The post ललिता निवास जग्गा प्रकरणः फैसला आज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मकवानपुर जिल्ला अदालतमा १३ सय मुद्दाको फैसला

बागमती– मकवानपुर जिल्ला अदालतले चालु आर्थिक वर्षको नौ महिनामा एक हजार दुई सय ९७ मुद्दा फैसला गरेको छ । अदालतबाट देवानी मुद्दा (सम्पत्ति नातासँग सम्बन्धित), सम्बन्धविच्छेद, चेक अनादर, अंश, लागूऔषध, जबरजस्ती करणी, सवारी ज्यानलगायत मुद्दा  सो अवधिमा फैसला भएको जनाइएको हो । अदालतले गत वर्षमा दायित्व सरेर आएका एक हजार दुई सय २० मुद्दा  र […]

चार महिनामा अख्तियारबाट  एक सय ३३ मुद्दा पुनरावेदन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाउपर बिहीबार थप नौ मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको छ । यससँगै पछिल्लो चार महिनामा विशेषको फैसला अख्तियारले पुनरावेदन गरेको एक सय ३३ पुगेको छ । अख्तियारका...

विशेष अदालतको फैसलामा अख्तियार असन्तुष्ट, ४ महिनामा १२४ फैसला विरुद्ध पुनरावेदन

२२ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतका फैसलाहरुमा तीव्र असन्तुष्टी जनाएको छ । आयोगले २०७९ साउनयता १२४ वटा भ्रष्टाचार मुद्दाका फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ । जब कि यो अवधिमा आयोगले करिव ४० वटामात्रै नयाँ मुद्दा दायर गरेको छ । सर्वोच्च अदालतले डेढ वर्षअघि रंगेहात घुसका मुद्दामा अख्तियार आफैंले […]

श्रम अदालतमा तीन महिनामा लक्ष्यभन्दा तेब्बर मुद्दा फर्स्योट

काठमाडौँ । श्रम अदालतले पछिल्लो तीन महिनामा लक्ष्यभन्दा तेब्बर मुद्दा फर्स्योट गरेको छ । अदालतका रजिस्ट्रार लालसिंह थापाका अनुसार जेठमा ३२ वटा मुद्दा फैसलाको लक्ष्य राखिएकोमा ५७ वटा मुद्दा फैसला भएको छ । असारमा ३२ लक्ष्य राखिएकोमा ९१ मुद्दा टुङ्गो लागेको छ । साउनमा १० वटा मुद्दा फैसला गर्ने लक्ष्य राखिएकोमा १६ वटा मुद्दा फैसला भएको छ । हाल […]

श्रम अदालतमा लक्ष्यभन्दा  तेब्बर मुद्दा फैसला

श्रम अदालतले पछिल्लो तीन महिनामा लक्ष्यभन्दा तेब्बर मुद्दा फर्स्योट गरेको छ । अदालतका रजिस्ट्रार लालसिंह थापाका अनुसार जेठमा ३२ वटा मुद्दा फैसलाको लक्ष्य राखिएकोमा ५७ वटा मुद्दा फैसला भएको छ । असारमा...

अदालतमा तीन दिन बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा नहेरिने

अदालतका मुद्दाका आन्तरिक व्यवस्थापन, बाँकी रहेका फैसला लेखनलाईसमेत ध्यान दिँदै अदालतमा साउन महिनामा केही दिन पेशी नतोक्ने चलन पूरानै हो।...

लक्ष्यभन्दा बढी मुद्दा फैसलामा केन्द्रित बन्दै विराटनगर उच्च अदालत

विराटनगर / उच्च अदालत विराटनगर दर्ता भएका मुद्दाको फैसला लक्ष्यभन्दा बढी गर्नेतर्फ केन्द्रीत भइरहेको पाइएको छ । अदालतले चालु आर्थिक वर्षमा ६८ प्रतिशत मुद्दा फर्छौटको लक्ष्य लिएको थियो । नौ महिनाको अवधिमा ५१ प्रतिशत फर्छौट भइसकेको अदालतका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले बताए । उनका अनुसार लक्ष्य पूरा गर्न अबको तीन महिनामा १७ प्रतिशत मुद्दाको फैसला हुनुपर्छ... The post लक्ष्यभन्दा बढी मुद्दा फैसलामा केन्द्रित बन्दै विराटनगर उच्च अदालत appeared first on Purbeli News.

जिल्ला अदालत तनहुँले गर्‍यो २ सय ५८ मुद्दा फैसला

जिल्ला अदालत तनहुँले आर्थिक वर्ष २०७७/७८ मा २५८ मुद्दा फैसला गरेको जनाएको छ ।गत साउनदेखि माघ मसान्तसम्म सात महिनामा ७०८ मुद्दा दर्ता भएका छन् । दर्तामध्ये चालू आवमा ४५० मुद्दा रहेको छ भने २५८ मुद्दा फैसला भएको हो ।     सम्बन्धविच्छेद मुद्दाका फैसला धेरै भएका छन् । सम्बन्धविच्छेदका ३१३ मुद्दा दर्ता भएकामा चालू...

मकवानपुरमा ६ महिनाभित्र ५१९ मुद्दा फैसला

हेटौंडा । मकवानपुर जिल्ला अदालत हेटौँडाले चालू आर्थिक वर्षको छ महिनामा ५१९ वटा मुद्दा पैmसला गरेको छ । गत आर्थिक वर्षबाट दायित्व सरेर आएको र चालू आर्थिक वर्षमा  थपिएकामध्ये पुस मसान्तसम्म ५१९ मुद्दा फछ्र्यौट भएको  अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।    गत  आर्थिक वर्ष  दर्ता भएका ९१४ मध्ये ५१९ मुद्दा फछ्र्यौट गरिएको हो । गत  आवमा फछ्र्यौट हुन बाँकी ३९५ मुद्दाको दायित्व र चालू आवकोे पुस मसान्तसम्म थप ७१४ मुद्दा दर्ता भई यस वर्ष एक हजार १०९