एकता संवादका लागि रवि लामिछानेसँग भेट्दैछौं- सुदन गुरूङ

हामी नेपालका संस्थापक सुदन गुरूङले एकता संवादका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग भेट्ने भएका छन्।