ए डिभिजन लिगः हिमालयन शेर्पालाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा

काठमाडौँ– साबिक विजेता मछिन्द्र फुटबल क्लब शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३–० को नतिजामा पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको चौथो चरणको खेलमा २–० को सहज जितसँगै मछिन्द्रले गोलअन्तरमा शीर्ष स्थान हासिल गरेको हो। शनिबारको खेलमा शेर्पाको रक्षापंक्तिमाथि निरन्तर आक्रमण गरेको मछिन्द्रले सेटपिसमा पर्याप्त […]

सम्बन्धित सामग्री

ए डिभिजन लिग: सानदार जित निकालेको मछिन्द्र शीर्ष स्थानमा

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा साविक विजेता मछिन्द्र क्लबले हिमालयन शेर्पा क्लबमाथि सहज जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्र क्लबले हिमालयन शेर्पामाथि ३-० को सहज जित निकालेको हो। सुरुबाटै आक्रामक देखिएको मछिन्द्रका लागि खेलको २९ औं मिनेटमा नुर्लान करिमले प्रहार गरेको…

मच्छिन्द्र क्लब शहीद स्मारक 'ए’ डिभिजन लिगको शीर्ष स्थानमा

काठमाडौं : मछिन्द्र फुटबल क्लब शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ। आर्मीलाई एक अंकले पछि पार्दै मच्छिन्द्र पुन शीर्ष स्थानमा फर्किएको हो। शनिबार भएको खेलमा जावालाखेलविरुद्ध १–० को साँघुरो जित मच्छिन्द्रलाई तीन अंकका लागि पर्याप्त भयो। शनिबार नै भएको अर्को खेलमा मनाङ भने हिमालयन...